Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ७भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

,
sharethis

बैतडी । दार्चुलाको मार्मामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । घाँस काट्नका लागि घर नजिकैकको खरबारीमा गएका मार्मा गाउँपालिका ४ थामुका ३५ बर्षीय भागरथी महराको भीरबाट लडेर मृत्यु भएको स्थानिय दिनेश सिंहले जानकारी दिए ।

सोमबार साँझको समयमा घास काट्न गएका महरा लिँउडेगैर भीरबाट लडेको र घटनास्थलमै उहाँको मृत्यु भएको हो । घटनास्थलमा प्रहरीको टोली पनि गएको छ ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

अन्योलमा कांग्रेस महाधिवेशन, तल्ला तहका अधिवेशन स्थगित

  काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित...

काठमाडाैं उपत्यकामा १० दिन थपियाे निषेधाज्ञा

  काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएकाे छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला...

झलनाख खनालको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन

  काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी भएको भन्दै भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गराएको...

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

  काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।...

साताका लोकप्रिय समाचार

सर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा...

टोकियो ओलम्पिकः जुडोकी सोनिया र सुटिङकी कल्पना पहिलो चरणमै पराजित

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । शनिबार सम्पन्न खेलमा भट्टले राउण्ड...

४७ करोडको गोलभेंडा आयात

  काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गएको वर्षमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

ट्रेन्डिङ

अलमलमा कांग्रेस : संसद् पुर्नस्थापना कि आन्दोलन ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद्...

सरकार र राखेपसँग खेलाडीको गुनासो

काठमाडौं । विश्वव्यापी बनेको कोरोना महामारी संक्रमणका कारण नेपाली खेलकुद क्षेत्र अझै सुचारु हुने अवस्था बनेको छैन । चैतयता कुनै पनि प्रतियोगिता भएको छैन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)