Sunday, July 12, 2020
Home राजनीति  पिसिआर टेस्ट बढाउन का‌ंग्रेस नेता महतकाे माग

 पिसिआर टेस्ट बढाउन का‌ंग्रेस नेता महतकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना पछिको उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक डा  प्रकाश शरण महतको नेतृत्वको टोलिले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर तत्काल पिसीआर टेस्टलाई बढाउन माग गरेको छ।

आज बिहान स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटमा उक्त टोलिले क्वारेन्टाइन ब्यबस्थापनमा सरकारको ध्यान नगएको कारणले गर्दा क्वारेन्टाइनहरुनै कोरोना भाइरस संक्रमन फैलाउने केन्द्र जस्तो बनेको भन्दै त्यसमा ध्यान किन नदिएको भनेर प्रश्न गरेको छ।

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोलिले स्वास्थ्य सामाग्री बितरणमा अनियमितता भयो भनेर सार्वजनिक भएको र उक्त बिषयमा मन्त्रालयले तत्काल छनबिन गरेर यथार्थ कुरा के हो बाहिर ल्याउन समेत आग्रह गरे। सहमहामन्त्री महत नेतृत्वको टोलिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु एनपी साउद,मोहन बहादुर बस्नेत,चन्द्र भन्डारी, गगन थापा र राष्ट्रिय योजना आयोगका पुर्व सदस्य प्रभु बुढाथोकीको सहभागी थिए।

(Visited 11 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभाको सिसुवा पहिरोमा ४ जनाको जीवितै उद्धार, हराइरहेकाको पहिचान

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

भर्खरै

जब्दीघाटको पुल मर्मतमा ढिलाइ

काठमाडौं । सडक विभाग र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको बदमासीकै कारण अहिलेसम्म बर्दियाको जब्दीघाटस्थित बबई नदीमा बिग्रिएको पुल मर्मतको काम हुन सकेको छैन ।...

फेरि सलह नेपाल भित्रिन सक्ने

काठमाडौं । यसअघि प्रवेश गरेको सलहको झुन्ड पूर्णरूपमा नहराउँदै अर्काे सलहको झुन्ड नेपाल आउन सक्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले...

बर्षाका कारण गाउँ-गाउँको सम्बन्ध विच्छेद

गुल्मी । असार १८ गते राति इस्मा गाउँपालिका १ हस्तिचौर जुकेपानीमा परेको अविरल बर्षासँगै ठुलो पहिरो गयो । ५० घर विस्थापित भए । कयौँ...

सार्वजनिक सवारी सञ्चालको पहल गर्ने कार्यदलमा को–को ?

काठमाडौं । सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनले कार्यदल गठन गरेका छन्...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)