Friday, April 23, 2021
Home कला तनावमा नबाजुद्दिन

तनावमा नबाजुद्दिन

,

मुम्बई । बलिउड अभिनेता नबाजुद्दिन सिद्धिकीको पारिवारिक विवाद झनै बढेको छ । उनकी पत्नी आलिया सिद्धिकीले आफूलाई पतिले फोनमार्फत धम्की दिएको भन्दै सो फोन रेकर्ड सार्वजनिक गरेकी हुन् । यो विषयमा नवाजुद्दिनले मिडियामा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यतिबेला नबाजुद्दिन र आलियाबीच सम्बन्ध विच्छेदको विवाद चर्केको छ । पत्नीले आफ्ना दुई सन्तानलाई जीवनभरि पुग्नेगरी सम्पत्ति दिनुपर्ने माग नबाजुद्दिनसँग गरेकी छन् । यस्ता विभिन्न मागका कारण नबाजुद्दिनले दाम्पत्य सम्बन्ध विच्छेद विरुद्ध मानहानि मुद्दा हालेका हुन् ।

दुई महिनाअघि उनकी पत्नी आलियाले दाम्पत्य सम्बन्ध विच्छेदका लागि कानुनी रूपमा सूचना पठाएकी थिइन् । सो सूचना पाएको केही समयपछि आफ्नी पत्नीविरुद्ध अभिनेता नबाजुद्दिनले मनाहानिको मुद्दा हाले । आफूलाई पत्नी आलियाले मानहानि तुल्याएको भन्दै उनले उनीविरुद्ध उजुरी हालेकी हुन् । सो उजुुरीसँगै अभिनेता नबाजुद्दिनले आफू श्रीमतीले गरेको मानहानिको अन्य पोल खोल्ने बताएका थिए । उनले यस्तो बताएपछि पत्नी आलियाले आफूलाई नबाजुद्दिनले गरेको धम्कीयुक्त फोन रेकर्ड सार्वजनिक गरेकी हुन् ।

सो रेकर्डमा नबाजुद्दिनले पत्नीलाई धम्कीबारे पनि पत्नीले प्रहरीमा उजुरी दिएकी छन् । यसरी यतिबेला यी पतिपत्नीबीच एकले अर्काविरुद्ध मुद्दा हाल्नेक्रम चर्केको छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए...

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

ट्रेन्डिङ

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

सिकाइ आदानप्रदान गर्न भोलिदेखि राष्ट्रिय परिसंवाद

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलि सोमबारदेखि पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफलता तथा सिकाइ आदानप्रदान उद्देश्यले राष्ट्रिय परिसंवाद गर्ने भएको छ । विश्व महामारी कोरोनाका...

राजतन्त्रको भूत

जनताद्वारा निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले बनाएको २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’ नेपालको मूल कानुन हो । यस संविधानअनुसार नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता...

एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा आइतबारदेखि एसियन टूर प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु भएको छ । नेपाल प्याराग्लाइडिङ...

३१ विधामा नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । १० औं नेफ्टा अवार्ड २०७७’ आगामी २९ फागुनमा हुने भएको छ । यो अवार्डको उत्कृष्ट पाँचको मनोनयन काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको...

अमिताभ र अभिषेक पनि कोरोना सँक्रमित, जया र ऐश्वर्याको कोरोना रिपोर्ट नेगेटिभ

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् ।...

कोभिड–१९ : विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु, पाँच लाख ५० हजारमा सङ्क्रमण पुष्टि

पेरिस । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति...

रेलमा पर्ने जग्गावालाको रुवावासी

महोत्तरी । बर्दिवास–जयनगर रेल सेवा विस्तारको परियोजनामा जग्गाको मुआब्जा नतोकिएको जग्गाधनीले मन्त्रीसँग रुवावासी गर्दै गुनासो गरेका छन् । प्रस्तावित रेल सेवा विस्तारको स्थलगत अवलोकनमा...

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

काठमाडौँ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी...

ठेकेदार कम्पनीलाई तत्काल कालोसूचीमा राख

ठेक्का पाएर पनि समयमै रासायनिक मल नल्याई समय गुजारेका ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा बचाउ गर्न कसरत भइरहँदा सर्वसाधरण आश्चर्यमा परिरहेका छन्...

भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास

भोजपुर । भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)