इटहरीमा एक महिलामा कोरोना पोजेटिभ

इटहरी । इटहरीमा एकजना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । इटहरी २० तरहराकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार भारतको ब्याङ्लोरबाट इटहरी आएर होम क्वारेन्टिनमा बस्दै आएकी ३० बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना भेरिफाई गर्नका लागि उनको तीन पटकसम्म वीपीमा टेष्ट गरिएको धमलाले जानकारी दिए। ती महिलाको १२ गते स्याम्पल पठाइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले