Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

,

काभ्रेपलाञ्चोेक । काभ्रेमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीया युवतीमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार संक्रमित ब्यक्ति कुबेतम काम गर्दै आएकोमा जेठ २९ गते नेपाल फकेको थिइन । उनलाई टेकु हस्पिटल लैजाने तयारी भएको प्रमुख डा. झाले बताए ।

उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको सातौं कोरोना संक्रमित हुन् । यस अघि जिल्लामा ६ जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमितहरु मध्ये ५ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् भने एक जना टेकु हस्पिटलमा उपचारको क्रममा छन् ।

(Visited 175 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

ट्रेन्डिङ

नेपालमा कसैलाई कोरोना भाइरस भेटिएको छैन : निर्देशक डा. झा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले नेपालमा ‘कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९)’ संक्रमण नभेटिएको स्पष्ट पारेकी छन् । अहिलेसम्म गरिएको परीक्षणक्रममा...

‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’

काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि...

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

काठमाडौँ । हरिसिद्धि बस्दै आएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले...

खाना पकाउने ग्यासको खपत आधा घट्यो

काठमाडौं । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग...

सुनको मूल्यमा निरन्तर वृद्धि, प्रतितोला ९८ हजारमाथि

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु...

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज...

कर्मचारीमा कोरोना संक्रमणप भेटिएपछि भैरहवा डिपो पाँच दिन बन्द

काठमाडौँ । नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ । डिपोमा...

जिर्ण काठेपुल बिस्थापित गरेर पक्की पुल निर्माण गरिँदै, स्थानिय हर्षित

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित भिमा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।सोमबार एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार...

कोभिड–१९ : नेपाल–भारत मैत्री बस सेवा बन्द

धनगढी । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा...

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर...

आउ, बदमासी गरेको प्रमाणित गर, कालो मोसो दलेर माझी बस्ती घुमाउ : श्वेता खड्का

काठमाडाै । सिन्धुपालचोकमा भूकम्पपीडित माझीहरूका लागि बस्ती निर्माण गरिरहेकी श्वेता खड्काले माझीहरुलाई विचल्ल्लीमा पारेको टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा लामो पत्र लेख्दै श्वेताले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)