कागजमा बेरिएको अवस्थामा नवजात शिशुको शव फेला

जनकपुरधाम । कागजमा बेरेर बीच बाटोमा फालिएको अवस्थामा जनकपुरधाममा नवजात शिशुको शव फेला परेको छ ।
शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं–८ रामानन्द चोकस्थित मेरी स्टोप्स जाने बाटोमा कागजमा पोको पारेर फालिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुनसक्ने स्थानीयको आशंका छ । शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'