Saturday, April 17, 2021
Home Not-to-be-missed सुवर्णको नमाग मायामा सरिता, रमेश र भूपेन्द्र

सुवर्णको नमाग मायामा सरिता, रमेश र भूपेन्द्र

,

काठमाडौं । गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गीत ‘नमाग मसँग माया…’को भिडियो सामाजिक सञ्जाल युट्युवबाट शुक्रबार राति रिलिज गरेका छन् । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन् । जसमा संगीतमा पनि उनकै रहेको छ ।

यो गीतको भिडियोलाई सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शंका गर्दा घर नै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । वियोगान्त शैलीको यो गीतले शंकाले लंका जलाउँछ भन्ने सन्देश दिएको छ । बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको यो गीतको भिडियोले राम्रो प्रतिक्रिया पाएको छ ।

जसमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्रकुमार खड्काले अभिनय गरेका छन् । जसमा सरिता र रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन भने उनीहरूको सम्बन्धको बीचमा शंकास्पद रूपमा भूपेन्द्र प्रस्तुत भएका छन् । यी तिनै जनाको अभिनय सार्थक छ । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मगराती पनि प्रस्तुत भएकी छन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

भिडियोमा कलाकारहरूको पहिरन काजल क्रियसनकी फेसन डिजाइन काजल शर्माले तयार गरेकी हुन् । यो भिडियोमा मोहनिस श्रेष्ठको छायांकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । यो वियोगान्त गीत कर्णप्रिय छ । भिडियोले पनि दर्शकबाट सकरात्मक प्रतिक्रिया पाएको गायक सुवर्णले बताए ।

लकडाउनको बीच पनि सामाजिक दूरी कायम गर्दै यो गीतको भिडियो तयार गरिएको गायक सुवर्णले बताएका छन् ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

आरक्षण होइन, सक्षमतामा खोजौं

अघिल्लो साता एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षणका नाममा योग्यता, सक्षमता र दक्षतालाई ओझेलमा पारिएकाले यसमा पुनर्विचार गर्न जरुरी भएको अभिव्यक्ति दिए ।...

ट्रेन्डिङ

नेपालको सम्पूर्ण भूमि समेटिएको नयाँ नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री थापा

कास्की । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक...

अर्घाखाँची सेवा समाजको सांस्कृतिक तथा वनभोज कार्यक्रम सम्पन्न

दोहा । अर्घाखाँची सेवा समाज कतारको आयोजनामा तेस्रो वनभोज तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कतारको साहानिया स्थित “अल दोसरि जु”...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा वृक्षारोपण र रक्तदान

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटीले गत साता वृक्षारोपरण र रक्तदान कार्यक्रम सम्पन्न ग¥यो । ललितपुर गोदावरी नगरपालिकाको ठैबमा रहेको जेष्ठ नागरिक आश्रम...

अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा...

सडकका बेसहारामा पनि कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिइन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो ।...

थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १४ हजार...

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

भोजपुर । बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी...

जनयुद्धदेखी गणतन्त्रसम्म मिडियाकाे भुमिका उलेख्य : दाहाल

काठमाडौं । नेकपा दाहाल नेपाल समूह र मिडिया एलाइन्स प्रतिनिधिबीच समसामयिक राजनीति र सञ्चार क्षेत्र विकासलगायत विषयमा छलफल भएको छ । छलफलक्रममा समूह अध्यक्ष पुष्पकमल...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

पिसाब फेर्ने बहानामा बाँकेको आईसोलेशनबाट कोरोना संक्रमित फरार

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–२ को श्रीमाध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका कोरोना संक्रमित आईसोलेशन सेन्टरबाट भागेका छन् । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय...

१० महिना पछि खुल्यो खेलकुदको ताला

सप्तरी । जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीको ताला १० महिनापछि विहिबार खुलेको छ । जेठको पहिलो साता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)