Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ७ धारिलो हतियार प्रहार गरी कुँवरको हत्या

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या

,

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् । फरार रहेका खड्काको खोजीकार्य जारी छ । ‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।’ कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

साताका लोकप्रिय समाचार

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ...

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

ट्रेन्डिङ

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम...

वरिष्ठ अधिवक्ताका लागि नयाँ मापदण्ड

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले वरिष्ठ अधिवक्ताको उपाधि दिनका लागि मापदण्ड निर्माण गरेको छ । ‘फुल कोर्ट’ले निर्माण गरेको मापदण्डअनुसार वरिष्ठ अधिवक्ता हुनका...

सुस्त प्रशासनिक संयन्त्र

यतिखेर सम्पूर्ण नागरिक कोरोना भाइरसको महामारीसँग जुधिरहेका छन् । सरकारले विगत दुई महिनादेखि लगाउँदै आएको लकडाउनका कारण आमनागरिकको जनजीवन अत्यन्तै कष्टकर भएको छ ।...

धनगढीका बजार पूर्ण रुपमा बन्द

धनगढी । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका...

ऊर्जामन्त्री पुनको भारतसंग आग्रह : अब हाम्रो विद्युत किन्नुस्

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन् । यसअघि नेपालले भारतबाट विद्युत खरिद...

युवा संघले शुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नेपालगन्जमा मंगलबार युवा संघ नेपाल लुम्बिनी...

चापागाउँमा फुड बैंक : हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं

चापागाउँ (ललितपुर) । नारै आकर्षक छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं ।’ प्रत्येक बिहान चापागाउँ बज्रबाराही मन्दिर मुख्यद्वारमा यो नाराअघिल्तिर लस्कर लाग्नेको ताँती...

मुख्यमन्त्रीले गरे आफु बिरुद्ध हस्ताक्षर गर्ने १५ सासंद निलम्बन

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समुहका १५ सांसदलाई निलम्बन गरेका छन् । स्पष्टीकरणको चितोबुझ्दो जवाफ...

आयोजनाले भुक्तानी नगर्दा पर्सामा सडकको काम अलपत्र

वीरगन्ज । हुलाकी राजमार्ग आयोजनाले समयमा बिल भुक्तानी नगर्दा पर्साको वीरगन्जदेखि सेढवा सडकखण्डको स्तरोन्नतिको काम प्रभावित भएको छ । ठेक्का सम्झौताअनुसार बिल पेस भएको...

यस कारण बदलिएन समाज

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज गतिशील छ । समयको वेगसँगै समाज पनि बदलिँदै जान्छ । समाज बदलिनु भनेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक एवं भौतिक...

‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने

काठमाडौं । शनिवार ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने भएको छ । सम्मेलनका संयोजक सुरेश प्रधानले काठमाडौंमा हुन लागेको सम्मेलनमा मध्यपूर्वी मुलुकका चिकित्सक,...

कविता : भेटिन मैले

बलिदान दिनुहुन्थ्यो तर कारण भेटिएन । नंग्रा खियाउने जाँगर थियो तर ठाउँ भेटिएन ।। होस्टेमा मा हैंसे गर्ने भेटिए तर सफलता भेटिएन । देशमा लुटको तन्त्र चल्यो तर माया गर्ने नेता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)