Sunday, April 18, 2021
Home खेल किनको आत्मघाती गोल एभर्टनलाई महँगो

किनको आत्मघाती गोल एभर्टनलाई महँगो

,

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई १—० ले हराएको हो । यो जीतसँग टोटनहमले आर्सनलसँगको अंक दूरी १ मा झारेको छ भने ४४ अंक रहेको बुर्नीलाई पछि पार्न एभर्टन चुक्यो । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल गरे । त्यो गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो ।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ । टोटनहमले १३ जीत, ९ बराबर र ११ पराजय व्यहोरेको छ भने एभर्टनले १२ जीत, ८ बराबरी र १३ हार आत्मसात गरेको छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

सिंहदरवारभित्र प्रदर्शन गर्ने चार कर्मचारी पक्राउ

काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

ट्रेन्डिङ

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ...

क्वारेन्टाइनबाटै संक्रमण फैलिने जोखिम

बर्दिया । जिल्लास्थित जनज्योती माविको क्वारेन्टाइनमा १४ दिन पुरा गरेका व्यक्तिहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षण गरियो । जसमध्ये ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आयो...

सिन्धुपाल्चोकमा पहिरो : ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ...

वाग्मती प्रदेशमा रिक्त पद मुख्यमन्त्री पौडेलले सम्हाले

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हालेका छन् । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस...

‘साम्राज्ञीलाई खानापानमा विभेद गरेको छैन’

काठमाडौं । अभिनेता भुवन केसी निर्मित चलचित्र ड्रिम्सको छायांकनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समयमा खान नपाएको, आफूलाई सेटमा छाता र कुर्सी नदिएको जस्ता विभिन्न...

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल बैठकमा...

सहकारी र सञ्चार एक अर्काका पुरक

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललेसहकारी र सञ्चार एक अर्काका पुरक रहेको बताए । उनले शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र...

पर्वमा कोरोनालाई बेवास्ता नगरौं

नेपाली समाजमा कोरोना महामारी संक्रमणको अंक उकालो लागिरहेका बेला दसैं, तिहार र छठजस्ता ठूला चाड पर्वहरू एकपछि अर्को गरी लाइन लागेर आए । समयले...

कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल

अनशन बस्ने अभिभावकको चेतावनी काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू राष्ट्रिय मानवअधिकार आयोग जाने...

शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले करार माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पसमा करार दर्बन्दी रिक्त हुँदा...

विप्लव समूहको गोली प्रहारबाट मोरङमा शिक्षकको मृत्यु

मोरङ । नेत्रविक्रम चन्द विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङ—१ बर्खेमा एक शिक्षकको मृत्यु भएको छ । हातहतियारसहित आएको समुहले गोली प्रहार गर्दा शिक्षक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)