Saturday, August 8, 2020
Home प्रदेश प्रदेश ५ बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएनन् भागिरथ

बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएनन् भागिरथ

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङका ६० बर्षीय भागिरथ घिमिरे बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएका छैनन् । असार १८ गते बिहिबार राति परेको अविरल बर्षासँगै आएको पहिरोमा बेपत्ता भएका घिमिरे अझैसम्म पनि भेटिन नसकेको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले कोदालो, फरुवालगायतका सामग्री प्रयोग गरी खोजी गरेपनि फेला पर्न नसकेको घिमिरेले बताए । सोमबार अबेरसम्म पहिरो गएको स्थानका साथै निस्ति खोलासम्म पुगेर स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाले खोजिकार्य गरेका थिए । मंगलबारबाट एक्सावेटर पनि प्रयोग गरिएको छ । माथिबाट पहिरो आएकोले उनलाई बगाएको हुनसक्ने घिमिरेले बताए ।

खोज्ने कार्य चालिरहेको बेला पानी परेको तथा प्रतिकुल मौसम भएकोले अप्ठ्यारो परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी केदारनाथ पन्तले अहिले पनि नेपाली सेना र नेपाल प्रहरीको समुहले स्थानीयको सहयोगमा खोजिकार्य जारी राखेको बताए । तर धेरै दुर्गम बस्ती, फोनको टावरले काम नगर्ने र पहिरो गए आसपासका सडक अवरुद्ध हुँदा खोजिकार्यमा कठिनाई भएको पन्तले बताए ।

(Visited 435 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)