प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला  समर्थकले सडकमा प्रदर्शन सुरु गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली हामी केही जान्दैनौ वैदेशिक चलखेल मान्दैनौलगायतका नारा लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता