Thursday, May 6, 2021
Home अर्थ नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

,

काठमाडाै‌ं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ ।

आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब सात करोड ८४ लाख ६२ हजार १४१ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र उकालो लागेको छ । व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो ।

घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए ।

यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन् ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

साताका लोकप्रिय समाचार

सुनोदको निर्देशनमा ‘हावा सरर’

काठमाडौं । गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतको कम्पोज गायक कुशलले नै गरेका छन् । कुशल र अंकुश अधिकारीले...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

ट्रेन्डिङ

सूचारु सडक अवरुद्ध पारी निर्माण कार्य अलपत्र छोडने ठेकेदारलाई कारवाही गर्न माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभ साहले सडकको निर्माण लिएर कार्य नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारसंग माग गरेका...

सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी...

अव्यवस्थित राजधानी र बागमतीको व्यथा

बागमती नदी सरसफाइ गर्न सुरु गरेको ४ सय साता भयो । ४ सय साताको समय भनेको लामो अवधि हो । यस अवधिमा बागमती सरसफाइ...

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१...

सेरामा कुलो पुगेपछि खेतबारी हराबरा

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–६ सेरामा सिचाइँका लागि कुलो पुग्दा त्यहाँको खेतबारी हराबरा भएको छ । सिचाइँको अभावमा कतै बाँझै त कतै उब्जनी नहुने...

कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु

मुम्बई । भारतीय अभिनेता कमल हासनलाई केन्द्रीय अपराध शाखाले सोधपुछ गरेको छ । उनले निर्माण गरिरहेको फिल्म ‘इन्डियन २’को सुटिङमा भएको दुर्घटना र मृतकको...

प्रदेश २ मा दियो उत्सव (फोटो फिचर)

जनकपुरधाम । प्रदेश २ का विभिन्न जिल्लाका सहरी क्षेत्रमा आइतवार साँझ दियो बालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई आइतवार राति ९...

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या...

बेहोस बनाएर बसभित्रै पालै पालो किशोरीको बलात्कार

भक्तपुर । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको...

अपराध र अपराधीसँग कुनै सम्झौता नगर्न निर्देशन

सप्तरी । प्रदेश २, का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले प्रदेश २, मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका...

आरटीपीसीआर भनेको के हो र पीसीआर नै किन ?

कोरोना भाइरस मानिसको मुख वा नाकबाट श्वास नली हुँदै फोक्सोभित्र प्रवेश गर्छ । फोक्सोको सेलमा भएको ‘एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम २’ भन्ने रिसेप्टर (भाइरस टाँसिने प्रोटिन)मा...

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशङ्कामा सेवा बन्द

भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)