Thursday, June 24, 2021
Home Breaking News सरिता गिरीको सांसद पद गुम्यो

सरिता गिरीको सांसद पद गुम्यो

,

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो ।

संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् । गिरीले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन् ।

(Visited 145 times, 1 visits today)
Loading comments...

आजको समाचार

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

इग्ल्यान्ड, क्रोसिया र चेक रिपब्लिक नकआउट चरणमा

लन्डन । समूह 'डी' बाट इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–०...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साताका लोकप्रिय समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु

  संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएकोे छ । सेफ्टी ट्याङकीमा ढलान खोल्ने क्रममा ट्याङकीमा भित्र...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

सिन्धुपाल्चोकका बाढी पीडितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग

क्यानाडा। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष चिरन्जिबी...

कैलालीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै पुनः लम्ब्याइयो

  धनगढी । विश्वब्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को दोस्रो भेरियन्टसँगै कैलालीमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ । गत १६ बैशाखदेखि यहाँ निषेधाज्ञा जारी...

ट्रेन्डिङ

दिल्लीबाट आएका सर्लाहीका १४ वर्षे बालकको आरडीटी रिपोर्ट पोजेटिभ

सर्लाही । सर्लाहीमा हालसम्म ‍¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) ६६ जनामा गरिएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका ६६ जनाको आरडीटी टेष्ट गर्दा ६५...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

काेराेना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडाैं ।  न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण...

सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ

न्युयोर्क । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।...

सिरहा कारागारका १४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन...

सम्झनाले मुटु पोल्छ

काठमाडौँ । ‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार...

तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान

काठमाडौं । थकाली सेवा समिति नेपालले थकाली समुदायको महान् सांस्कृतिक पर्व तोरन्लमा सामान्य तारा पूजा (पित्रृलाई चढाउने) बाहेक अन्य कार्य नगर्न आव्हान गरेको छ...

जुगलको लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं । जुगलको लिदीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा पुरीएकाहरुको शब निकालिएपनि...

नेकपाकै जनप्रतिनिधिहरुले मागे मन्त्री हृदयेश त्रिपाठीको राजिनामा

गौर । रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका छन् । राजीनामा माग गर्ने...

जानककी मन्दिर ‘लाईटिङ’ योजना अलपत्र

जनकपुरधाम । जनकपुरधाम क्षेत्रको प्रमुख धार्मिक स्थल जानकी मन्दिरलाई ‘लाईटिङ’ मार्फत सौन्दर्यीकरण गरिने योजना अलपत्र परेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को करिब...

धनगढीमा पहिलोपटक कोरोनाको जटिल बिरामीलाई प्लाज्मा थेरापी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार सुरु गरिएको छ । सेती अस्पताल अन्तरगत रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनको...

कोरोना भाइरस प्रति प्रदेश सरकारको सजगता

श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन मोरङ, २९ फागुन । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण फैलन नदिन प्रदेश सरकारले सजगता अपनाएको छ । छिमेकी मुलुक चीनबाट शुरु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)