Thursday, April 22, 2021
Home प्रदेश प्रदेश २ सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३८ ढोका खोलियो

रातो बत्ती बालियो

,

सप्तरी । पहाडी क्षेत्रमा जारी अविरल वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु गरेको छ । शुक्रबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव २ लाख ५४ हजार ६ सय १५ क्वूसेक प्रति सेकेन्ड पुगेको हो । यो बहाव सप्तकोशी नदीमा यो वर्षकै उच्च रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ३८ वटा ढोका खुल्ला गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । पानीको बहाव अरु बढेमा ढोका खुल्लाको सख्या अवस्था हेरेर बढाइने डिएसपी तिलक भारतीले बताए ।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारण र आसपासका बासिन्दालाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ति बाल्ने गरिन्छ । यसरी पानीको बहाव २ लाख ५४ हजार ६ सय १५ क्यूसेक प्रतिसेकेन्ड पुगिसकेकाले पश्चिमतर्फ रातो बत्ति बालिएको कोशी ब्यारेज सुरक्षार्थ खटिएका असई कुलबहादुर खत्रीले जानकारी दिएका छन् । पानीको बहाव ३ लाख काट्ना साथ अति खतराको संकेत रुवरुप रातो झण्डा झुन्ड्याउने गरिएको उनको भनाई छ ।

(Visited 193 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

साताका लोकप्रिय समाचार

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

दोस्रो लहरबाट बच्न समयमै उचित निर्णय

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेर समयमै उचित निर्णय लिएको...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

ट्रेन्डिङ

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।...

नर्भिक अस्पतालले भन्यो- कोरोना भाइरसका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाइरस (कोभिड–१९) का बिरामी फेला नपरेको जनाएको छ । शनिबार बिहानैदेखि विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना ...

कविता : भेटिन मैले

बलिदान दिनुहुन्थ्यो तर कारण भेटिएन । नंग्रा खियाउने जाँगर थियो तर ठाउँ भेटिएन ।। होस्टेमा मा हैंसे गर्ने भेटिए तर सफलता भेटिएन । देशमा लुटको तन्त्र चल्यो तर माया गर्ने नेता...

प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका...

पाेखरामा यसरी प्रस्तुत भए नासु बचाउ अभियानमा स‌ंलग्न कर्मचारी

पोखरा । कास्कीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनंकित श्रेणीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । उनीहरुले निजामती कर्मचारीको वृत्तिविकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको राज्य...

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका १ दुवारका २३ बर्षीय कुमार विकको मृत्यु भएको प्रहरीले जनाएको...

आजदेखि चन्द्रगिरी केवलकार र रिसोर्ट बन्द

काठमाडौं । चन्द्रगिरी हिल्सको केवलकार आजबाट केही दिनका लागि बन्द हुने भएको छ। बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको महामारीले गर्दा आइतबारदेखि चन्द्रगिरी हिल्सको केवलकार केही...

महिला हिंसा दर्शाउने ११ तस्विर (फोटोफिचर)

काठमाडौं । अहिले एउटा फोटोस्टोरि सामाजिक संजालमा चर्चाको विषय बनेको छ । नेपालमा बढ्दै गएको महिला हिंसालाई इंगित गर्ने गरी ११ ओटा तस्वीरमा प्रस्तुत...

मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

दोहा ।   खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको...

फुकरे–३ मा कोरोना भाइरसको कथा

मुम्बई । अहिले विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा छ । हरेक कुरामा कोरोनाको असर परिरहेका बेला फिल्ममा पनि कोरोनाका कथाहरू समेटिन थालेका छन्...

मोरङमा कोरोनाबाट ४ महिलासहित ५ जनाको मृत्यु

मोरङ । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् । ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)