Tuesday, August 11, 2020
Home प्रमुख काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क नलगाई हिँडेका २३९ पुरुष र १८० महिलालाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनीहरुलाई कोरना भाइरसको जोखिम, जनस्वास्थ्य र सुरक्षा मापदण्डका बारेमा सेचत गराई छाडिएको कार्यालयले जनाएको छ ।

जिल्लामा कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको जारी गरेको न्यूनतम मापदण्ड पालना नगरेको पाईएकाले अनुगमन र चेकजाँच कडा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा आज ४ सय १९ जनालाई नियन्त्रणमा लिइएको हो । सार्वजनिक स्थलमा सामाजिक दुरी कायम गरे नगरेको बारेमा पनि अनुगमन भइरहेको उनले बताए ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय काभ्रेले घरबाट बाहिर निस्किदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने लगायत जनस्वास्वाथ्य र सुरक्षा मापदण्ड कायम गर्न निर्देशन गरेको थियो ।

(Visited 35 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

२ प्रतिशत नेपाली मात्रै सहि तरिकाले दाँत माझ्छन्

काठमाडौ । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार...

सुटिङको तयारीमा सलमान, अक्षय र अजय

मुम्बई । लकडाउन खुकुलो हुनासाथ बलिउडमा चलहपहल सुरु भएको छ । यसै क्रममा अभिनेता सलमान खानले अब फिल्मको छायांकनमा फर्कनुपर्छ भन्दै आफ्नो टिमलाई छायांनको...

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको सफल शल्यक्रियाको शुभकामना

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रियाको शुभकामना दिएका छन् । भारतीय...

केन्द्रीय बैंककाे पुन : कर्जा कार्यविधि, पाँच प्रतिशत ब्याजमा १५ लाखसम्म पाइने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ...

ई-पेपर

(Visited 46 times, 1 visits today)