Sunday, May 16, 2021
Home प्रदेश बाढीको पानी निकासको विषयमा कुटाकुट हुँदा एक महिलाको मृत्यु

बाढीको पानी निकासको विषयमा कुटाकुट हुँदा एक महिलाको मृत्यु

,

सप्तरी, राजविराज । बाढीबाट जोगिन पानीको निकास दिने विषयमा दुई पक्षबीच विवाद भई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर छ ।

बस्तीमा वर्षाको पानी पसेपछि शनिबार सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर टोलमा निकासको बाटो आ–आफ्नो अनुकुल खोल्ने कुरामा दुई पक्षबीच हुँदा सोही वडाकी ५० वर्षिया चान्सीदेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक पक्षले घरेलु हतियार प्रहरी गर्दा मण्डलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा गम्भिर घाइते भएकी सोही वडाकी ३५ वर्षिया सीतादेवी मण्डलको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते भएका एक जना पुरुषको पातोस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याइ पु-याइएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 208 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

साताका लोकप्रिय समाचार

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा...

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर...

काेराेना संक्रमणबाट २१४ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  कोरोना भाइरस संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६०...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

ट्रेन्डिङ

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

प्रधानमन्त्री मोदीको मुस्कान अभियानमा बलिउडकर्मी

मुम्बई । बलिउड अभिनेता अभिनेत्रीहरूले यतिबेला आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा मुस्कानयुक्त फोटो साझेदारी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कान अभियानलाई साथ दिन आफूहरूले...

धौलीगंगा बाँध फेरि खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी...

बाँकेमा कोरोना समुदायस्तरमा देखा परेपछि निषेधज्ञा

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको कहर समुदाय स्तरसम्म पुगेपछि स्थिति भयावह हुने भएको छ । अत्याधिक जनसम्पर्क हुने सरकारी कार्यालय, भिडभाड हुने व्यावसायिक प्रतिस्ठान...

ठूलाे पार्टी भएर पनि मुख्यमन्त्री बन्न पाएनन् तेजस्वी

पटना । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री...

कोरोना संक्रमितले सडकमा पैसा फालेर भागेको आशंका

जनकपुरधाम । सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सिसिटिभी फुटेजमा मुख छोपेका दुईजना महिलाहरु देखिएपछि प्रहरीले...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

कोरोना कहर : बाँकेमा ८५ घरपरिवार भोकभोकै

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् । मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका...

बिहे गरेको छ महिनामा बच्चा जन्माएपछि बलात्कारको रहस्य खुल्यो

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । किशोरीका आफन्तले दिएको जाहेरीमा सिगासकै दानबहादुर...

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत...

नेकपाको अबको कार्यभार

सत्तारूढ दल नेकपाको आन्तरिक विवादले निकास पाउने चरणमा पुगेको छ । गत ३० साउनमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन ६...

कोरोना संक्रमणबाट सुनसरीमा ६ वर्षिया बालिका सहित दुईको मृत्यु

इटहरी । सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ६७ बर्षीय एकजना पुरुष र अर्का ६ वर्षिया बालिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)