Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ७ बैतडीमा विप्लवका कार्यकर्ता पक्राउ

बैतडीमा विप्लवका कार्यकर्ता पक्राउ

,

बैतडी । प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्तालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ बर्षीय करन ऐरी ( कर्णाली ) रहेका छन् ।

पक्राउ परेका ऐरी विप्लव समूहका गाउँ कमिटी सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेका गरिएको उनले बताए ।

ऐरीलाई डिलाशैनी गाउँपालिका ६ कटौजबाट पक्राउ गरिएको हो । डिलाशैनी क्षेत्रमा उनीहरुले चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउँद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

यसैबिच ऐरीसंगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

साताका लोकप्रिय समाचार

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

ट्रेन्डिङ

सचेतना अभियानमा कांग्रेस सक्रिय, क्रियाशील वितरण र नवीकरण स्थगन

काठमाडौं । नेपाली कांगे्रसले कोरोना भाइरस संक्रमणबारे सक्रिय हुनुपर्ने भएकाले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गरेको घोषणा गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश...

जहाँ नपुगी सुखै छैन

माथिल्लो डोल्पाको छार्का गाउँ । भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो, कर्णाली प्रदेशको डोल्पा...

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले...

तयार भयो ११ र १२ कक्षामा सिनेमाको पाठ्यक्रम

काठमाडौं । चलचित्रलाई आगामी वर्षबाट ११ र १२ कक्षाको कोर्समा राखिने भएको छ । चलचित्र विकास बोर्ड र उच्च शिक्षा परिषद्को पाठयक्रम विकास केन्द्रले...

एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

काठमाडाैं ।  एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  बसेको बैठकले महाधिवेशनको मिति तय गरेको...

इलामको माइखोलामा सुमनको बेवारिसे शव

इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ स्थित माईखोलामा फेला परेको सो बेवारिसे शव ईलाम नगरपालिका...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२...

वन्यजन्तुलाई खाना र पोखरी

हेटौंडा उपमहानगर–१ की सकुन्तला थापा उमेरले ५१ वर्ष पार भइन् । तर, उनको सक्रिय देख्दा उमेर आँकलन गर्न गाह्रै पर्छ । दुई दशकयता घरनजिकैको...

पुलिस अन्तिम चारमा

  पोखरा ।  आयोजक सहारा क्लबको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै विभागीय नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...

बागलुङमा ट्याक्टर खस्यो, तीनको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट््याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट््याक्टर...

जान्ह्बीको यस्तो दाबी

मुम्बई । बलिउड अभिनेत्री जान्ह्बी कपुरले आफूलाई नाताबादको नायिका भन्ने आरोप लागेकोमा दुःख ब्यक्त गरेकी छन् । आफ्नी आमाको सम्मानमा आफुले फिल्म अभिनयलाई रोजेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)