Saturday, August 8, 2020
Home Not-to-be-missed नरिच सिटी रेलिगेशनमा, सेफिल्डसँग चेल्सी पराजित

नरिच सिटी रेलिगेशनमा, सेफिल्डसँग चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा नरिच सिटी रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ । यो सिजनमा नरिचले अहिलेसम्म खेलेका ३५ खेलमध्ये ५ खेलमा मात्रै जित निकालेको छ । उसले ६ खेल बराबरी गर्दा २३ खेल हारेको छ ।

गएराति भएको ३५ औं चरणको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ४–० ले पराजित भएपछि नरिच इग्लिस फुटबलको दोस्रो श्रेणीमा घटुवा भएको हो । नरिचले यो सिजनको सुरुवाती केही चरणमा राम्रो प्रदर्शन गरे पनि त्यसपछि लगातार खस्किएको थियो ।

प्रिमियर लिग फुटबलमा गएराति च्याम्पियन लिभरपुललाई बर्नलेले १–१ गोलको बराबरीमा रोक्दा सेफिल्ड युनाईटेडले चेल्सीमाथि ३–० को सहज जित निकालेको छ ।

यसैगरी वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–१ ले हराउँदा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ५–० को फराकिलो अन्तरमा पाखा लगायो ।

(Visited 21 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)