Saturday, August 8, 2020
Home खेल सिटीको प्रतिबन्ध फुकुवा

सिटीको प्रतिबन्ध फुकुवा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था (यूईएफए)ले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउनेगरी लाएको प्रतिबन्ध फुकवा भएको छ ।

सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लंघन गरेको पाइएको भन्दै यूईएफएले दुई वर्ष च्याम्पियन्स खेल्न नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । दुई वर्षको प्रतिबन्धसँगै सिटीलाई ३० मिलियन युरो जरिमानासमेत गरिएको थियो । सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा (कास) अपिलको लागि पु-याएको थियो । कासले सोमबार छानबिन टुंगिएको जनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

यूईएफएले सन् २०१२ देखि २०१६ को बीचमा सिटीले बित्तीय अनुसासनको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै गत फेब्रुअरीमा २ सिजनका लागि प्रतिबन्धको घोषणा गरेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखापरीक्षणमा राखेको आरोप लागेको थियो । कासले सिटीको जरिमाना पनि १० मिलियन युरोमा झारिदिएको छ ।

यूईएफएले ३० मिलियन जरिमानाको निर्णय गरेको थियो । सिटी यस सिजनको प्रिमियर लिगमा दोस्रो स्थानमा रहने निश्चित भएको छ । अब सिटीले उसले सन् २०२०-२०२१ को च्याम्पियन्स लिग पनि खेल्ने पाउनेछ । ‘क्लबको स्थिति र सबुत प्रमाणका आधारमा जे निर्णय आएको छ, त्यसको हामी स्वागत गछौं ।’ सिटीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

ई-पेपर

(Visited 45 times, 1 visits today)