Friday, April 23, 2021
Home Not-to-be-missed नाजिर र सुशीलाको रोमान्स

नाजिर र सुशीलाको रोमान्स

,

काठमाडौं । गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतकार अम्बिका गुरुङ पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकि चल्तीका गीतकार पनि हुन् । उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम चलाउदै आएकी छिन ।

सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका लोकप्रिय गायक सुमन केसी र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको गित “कति माया” ले दर्शक श्रोताहरुको मन जित्नेमा दुइमत छैन। सार्वजनिक म्युजिक भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशीला थापालाइ फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई भिजनरी अवार्ड : ढकाललाई एसिएन लिडरसीप अवार्ड

काठमाडौं ।  एसियाली व्यवस्थापन संस्थाहरूको (संगठन–आमो) ले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेसनल भिजनरी लिडरसिप अवार्ड दिएको छ । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आमो...

सूचना र सुशासन

खुला लोकतान्त्रिक अभ्यासका लागि नागरिकलाई सार्वजनिक सूचनाको हक हुनुपर्दछ भन्ने मान्यतास्वरूप विश्वको १ सय १२ देशले संविधान र कानुनी व्यवस्थाद्वारा स्विकारेका छन् । सूचनाको...

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक...

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलागौँ : प्रधानमन्त्री ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको...

सप्तकोशी नजिकै एक युवकको शब फेला

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका...

यथाशीघ्र छिटो वार्ता समिति गठन होस् : भूपू गोर्खा सैनिक

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

गायाद्वारा स्पेनको उद्धार

स्टुटगार्ट । इन्ज्युरी समयको थप गरिएको छैटांै मिनेटमा जोसे गायाले गोल गरेपछि स्पेन यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मनीसँगको हारबाट जोगिएको छ...

प्रधानमन्त्रीको कदम भर्तसनायोग्य : बामदेब गौतम

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्नेे कदम गलत भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेशबुक मार्फत विज्ञप्ती...

टी–२० मा सन्दीपको १०० विकेट पूरा

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले टि–२० मा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा सन्दीपले मलेसियाविरुद्धको खेलमा विकेट लिँदै...

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)