Saturday, September 25, 2021
Your Ads Here
Homeकलाछ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

छ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

,
sharethis

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

मंगलवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहबीच पर्यटनमन्त्री योगेश भट्टराईले पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा सङ्गीत, नाटक तथा नृत्य विधाका छ जना वरिष्ठ साधकलाई पुरस्कार प्रदान गरिएको हो ।

यस वर्ष राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित हुनेमा परम्परागत तथा शास्त्रिय सङ्गीत विधामा वरिष्ठ तवलावादक रामहरि गुरुङ्ग, सङ्गीत विधामा वरिष्ठ सङ्गीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’ रहेका छन् । नाट्य विधामा वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक कुमार बस्नेत, रङ्गमञ्च विधामा वरिष्ठ अभिनेता नीर शाह तथा नृत्य विधामा वरिष्ठ नृत्याङ्गना नारायणीदेवी प्रधान रहेका छन् । मन्त्री भट्टराईले पुरस्कृत व्यक्तित्वहरुलाई जनही १ लाख १ रुपैँया र ताम्रपत्रद्वारा सम्मान गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले देशको प्रगति सडक, पुल लगायतका संरचनाहरुले मात्र निर्धारण हुने नभई आमजनमानसको संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने उल्लेख गरे ।

मन्त्री भट्टराईले भव्य रुपमा आयोजना हुनुपर्ने कार्यक्रम माहामारी कोभिड–१९ का कारण थोरै व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 214 times, 1 visits today)

आजको समाचार

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

साताका लोकप्रिय समाचार

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

  काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा...

रोजिनाको मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम भएन

  काठमाडौं । मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृत्यु भएको तीन दिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

ट्रेन्डिङ

टिचिङ अस्पतालका सफाइ कर्मचारीमा पनि कोरोना संक्रमण, भारतबाट आएका एक जना सशस्त्रको क्याम्पमा

काठमाडौं । दाङमा ती व्यक्ति कोरोना संक्रमित भएको सार्वजनिक भएकोमा एक जना काठमाडौंमै बसोबास गर्दै आएको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ७ खर्चवा...

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी : ६ दिनमा ३० करोड कारोबार, डेढ लाखले गरे अवलोकन

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बुधबार सम्म ३० करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)