Monday, August 3, 2020
Home प्रदेश प्रदेश ५ दाङमा चन्दा मागेको आरोपमा २ जना पक्राउ

दाङमा चन्दा मागेको आरोपमा २ जना पक्राउ

तुलसीपुर । विप्लव समूहको नामबाट सर्वसाधारण नागरिकसंग लाखौं रुपैयाँ चन्दा मागेको आरोपमा पश्चिम दाङबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ सिमगैरा निबासी २८ बर्षका भाष्कर वली र १९ बर्षका केवल वली रहेको प्रहरीले जानकारी दिएको छ । पीडितले दिएको जानकारी अनुसार अनुसन्धान सुरु गरेको प्रहरीले हिजो राती र आज बिहान कल डिटेलका आधारमा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट चन्दा माग्न प्रयोग गरिएको सिम र मोबाईल समेत बरामद गरेको छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको पक्राउ परेका आफन्तले जानकारी दिएका छन् । प्रहरीले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिए पनि सोधपुछ पछि ३ जनालाई छाडेको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाका विषयमा कुनै जानकारी दिन चाहेन । आफुहरु अनुसन्धानमै रहेकाले अनुसन्धानमा बाधा पुग्ने गरि भन्न नमिल्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिहले बताए । कुनै घटनाको जानकारी आएमा सोधपुछका लागि मान्छे ल्याउने र छोड्ने कुरा प्रहरीको नियमित प्रकृया भएको भन्दै अहिले नै नाम भन्दा अलि हतार हुने बताए ।
यता विप्वल समुहको नेपाल कम्युनिष्ट पार्टीले व्यपारीसंग चन्दा माग्ने व्यक्ति आफना कार्यकर्ता नभएको बताएको छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)