Wednesday, September 22, 2021
Your Ads Here
Homeकलासिनेकर्मीलाई गाली गरे मुद्दा हालिने

सिनेकर्मीलाई गाली गरे मुद्दा हालिने

,
sharethis

काठमाडौं । चलचित्रसम्बन्धी सातवटा संस्थाले एक विज्ञप्ति जारी गर्दै कलाकारहरूलाई सामाजिक सञ्जालमा गाली नगर्न दर्शकलाई आग्रह गरेका छन् । एउटा मिडियामा राजेश हमाललाई अभिनेत्री दीपाश्री निरौलाले महानायक मान्न अस्वीकार गर्दा केही दिनयताबाट सामाजिक सञ्जालमा दीपाश्रीमाथि गाली बर्सनेक्रम जारी छ ।

पछिल्लो समय दर्शकबाट चलचित्रकर्मीलाई सामाजिक सञ्जालमा व्यापक अश्लीलयुक्त गाली गरियो भन्दै यस्तो गाली रोक्न नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न सात संगठनले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

त्यसैले, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्य संघका अध्यक्षसहितका पदाधिकारी मिलेर सामूहिक विज्ञप्तिमार्फत सिनेकर्मीहरूले दर्शकलाई गाली रोक्न अपिल गरेका हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मोडल कुन्साङ बोम्जन फिचर्ड 'केवल तिमीभित्रै'

विज्ञप्तिमा लेखिएको छ, ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’ दर्शकले सिनेकर्मीहरूलाई अब नेपालमा सामाजिक सञ्जालमार्फत गाली गालीगलौज गरेमा नेपालको साइबर कानुन र विदेशबाट आएको गालीलाई परराष्ट्र मन्त्रालयमार्फत कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 148 times, 1 visits today)

आजको समाचार

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

साताका लोकप्रिय समाचार

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

 देवीकाले ल्याइन् नयाँ गलबन्दी

काठमाडौं । डेढ दशकसम्म लोक दोहोरीमा आफुलाई समर्पण गरेपछि लोक गायिका देविका केसी क्यानडा गईन । उनी केही वर्ष देखि क्यानडामा बस्दै आएकी छन्...

रानीको मायाले नै हो

काठमाडौं। रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाँले नै हो’ लिएर प्रस्तुत भएकी छिन । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

ट्रेन्डिङ

दार्चुला तुइन प्रकरणमा छानबिन समितिको निष्कर्ष: घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा

काठमाडौं । व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)