Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ मा असोजसम्म गाडी र लाईसेन्स नवीकरणमा जरिवाना नलाग्ने

प्रदेश ५ मा असोजसम्म गाडी र लाईसेन्स नवीकरणमा जरिवाना नलाग्ने

,

बुटवल । प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क (जरिवाना) मिनाहा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ का कारण भएको लकडाउनका कारण सवारी र लाईसेन्स नवीकरण गर्न नपाएका गाडी धनी र चालकलाई आउँदो असोज मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको हो । यो निर्णय व्यवसायी र सर्वसाधारण दुवैका लागि कार्यान्वयन हुने प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

गाडीधनी र चालकहरुले गाडी चलाउनै नपाई कर तिर्नुपरेको र लकडाउन खुकुलो नहुँदै असार मसान्त आएकाले असारमसान्तपछि लाग्ने जरिवाना छुट गर्न माग गर्दै आएका थिए ।

यो निर्णयसँगै प्रदेश सरकारले प्रदेश ५ मा गाडी नचलाएका व्यवसायीहरुले गाडी चलाउने विश्वास गरेको छ । ‘एउटै जिल्लाभित्रमात्रै गाडी चलाउने विषयमा पनि छलफल भैरहेको छ, मन्त्री चौधरीले भने–कम्तीमा छोटो दुरीका भनिने बुटवल–बर्दघाट, बुटवल–तानसेन र बुटवल–वाणगंगासम्म गाडी चलाउन पाउनुपर्छ भन्ने कुरा आइरहेका छन्, यसबारे पनि छिटै निर्णय हुन्छ ।’ उनले व्यवसायीका अरु मागका विषयमा सरकारले छलफल गरिरहेको र छिटै निकास निकाल्ने बताए ।

‘प्रत्येक जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुसँग व्यवसायीको छलफल भैरहेकै छ, उनले भने–प्रमुख जिल्ला अधिकारीहरुले पनि प्रदेश सरकारसँग समन्वय गरेर निर्णय गर्ने भन्ने भएकाले हामी पनि यसबारे छिटै निर्णय गर्नुपर्छ भन्नेमै छौं ।’

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

दिल्लीमा एकसाता कर्फ्यु घोषणा, भारतमा कोरोना सङ्क्रमितकाे संख्या एक करोड ५० लाख नाघ्यो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा...

भारतमा एकै दिन थपिए करिब तीन लाख संक्रमित

भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो...

ट्रेन्डिङ

नेपालले पायो १ सय ९८ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले यतिबेला ओमानको सामना गरिरहेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले १ सय ९८ रनको लक्ष्य पाएको...

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोना । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रायो भालेकानोमाथि २–१ को पुनरागमन जीत निकाल्दै बार्सिलोनाले अन्तिम आठमा स्थान...

बाँकी १०६५ दिन, दौडिने कि सुत्ने ?

धेरै आशा र अपेक्षा बोकेको केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारका बाँकी तीन वर्षमध्येको पनि एक महिना बितिसकेको छ । अघिल्लो महिनाको ३ फागुनमा...

सातामा दुई दिन बस्नुपर्ने संवैधानिक इजलास महिनौंसम्म बसेन

काठमाडौं । वैधानिक इजलासमा पुगेका गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने मुद्दा वर्षौंदेखि सुनुवाइ हुन नसकेर रोकिएका छन् । निर्वाचनसम्बन्धी विवाद, संसद् वा संवैधानिक जटिलता उत्पन्न...

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा

काठमाडौं । उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै चिन्तित भएका...

समुदायमा सङ्क्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा

त्रिशूली । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा...

तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष, डेढ वर्षपछि महाधिवेशन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच...

प्रधानमन्त्री र उर्जामन्त्रीकाे मार्गनिर्देशनमा विद्युतभार कटाैती : कुलमान घिसिङ

काठमाडाै‌ं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युतभार ...

अभिनेत्री नीता पनि गायनमा

काठमाडौं । अभिनेत्री निता ढुंगाना गायनमा आएकी छन् । उनले आफ्नो स्वरमा नयाँ भजन रेकर्ड गराएकी छन् । ढुंगानाले केही दिनअघि आफ्नो स्वरमा गणेश...

कोरोना अपडेटः युरोपमा मात्र १ लाख बढीको मृत्यु

जेनेभा । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख...

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पु-याउँदै

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले...

द्वन्द्वपीडितसंग प्रधानमन्त्रीले भने ‘अब क्षमा गर र विर्सको भावबाट जानुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा सुनाउन बिहीवार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)