Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश २लकडाउनको उल्लंघन गर्दा पालना गर्ने समेत जोखिममा

लकडाउनको उल्लंघन गर्दा पालना गर्ने समेत जोखिममा

,
sharethis

सप्तरी । दिनहुँ कोरोना संक्रमित ठूलो संख्यामा फेला पर्न थालेपछि भारतको विहार राज्यमा बिहीबारदेखि पुनः १६ दिनका लागि लकडाउन घोषणा गर्दै विहार सरकारले कडाई गरेको छ । तर, विहार राज्यसंगै सिमाना जोडिएको सप्तरीमा भने लकडाउनको व्यापक उल्लंघन हुन थालेको छ ।

मास्क नलगाइकन हुलका हुल मानिस निस्कने तथा समाजिक दुरी कायम नगरी एकै ठाँउमा भीडभाड हुन थालेपछि कोरोना संक्रमणको जोखिम बढाएको छ । लकडाउनको पालना गर्न ठाँउ ठाँउमा सचेतनामूलक व्यानर पनि राखिएको छ तर, अधिकांशले सोको वेवास्ता गरेको पाइएको छ ।

सरकारको निर्णय अनुसार स्थानीयवासीले भारतबाट घर फर्कनेहरुलाई एक मात्र आधिकारीक नाका कुनौलीलाई तोकेको छ । प्रहरीले त्यसमा कडाई गरिएको र सो नाकाबाट आउनेहरुलाई सोझै क्वारेन्टाइनमा राखिने गरिएको बताइरहेको छ । तर, भारतको बिहार राज्यसंग जोडिएको ७२ किलो मिटर लामो खुला सिमाका कारण प्रहरीको आँखा छलेर लुकिछिपी मानिसहरु आउनेक्रम अहिले पनि कायमै रहेको सीमावर्ती क्षेत्रका वासिन्दाहरुको भनाई छ ।

मास्क नलगाई जिल्ला भित्र चल्ने गरेका सिटी रिक्सामा यात्रा गर्नेहरुको समेत संख्या अध्याधिक रहेको तथा बजार, कार्यालय र पसलहरुमा एकै ठाउँमा भीडभाड बढेका कारण संक्रमणको जोखिम उच्च रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाको भनाई छ । उनले यही रवैया रहे संक्रमणको अवस्था भयावह हुने भन्दै सबैलाई आवश्यक सर्तकता अपनाउन र यस तर्फ ध्यान दिन सचेत समेत गराएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

सरकारले भिडभाड नगर्न गरेको आग्रहको अवज्ञा गर्दै होटल, रेस्टुरेन्ट, चिया पसल, पान पसल, कार्यालय लगायतका ठाउँमा मानिसहरुको जमघट हुने क्रम निरन्तर बढिरहेको छ । मास्क नलागाईकन नजिकै वसेर गफ गर्ने परम्परा बढ्दै गएका कारण संक्रमणको जोखिम अभैm बढेको हो । बुधवार मात्र जिल्लामा १३ जना नयाँ संक्रमित फेला परेको थियो । योसंगै जिल्लामा विहिवार सम्ममा संक्रमितको संख्या ३ सय ४४ पुगेको छ । लकडाउन उल्लंघनले गर्दा त्यसको पालना गर्ने समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीले लकडाउनको पालना गराउन स्थानीय प्रशासनले कडाई गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 164 times, 2 visits today)

आजको समाचार

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

साताका लोकप्रिय समाचार

नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

ट्रेन्डिङ

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

स्थानीय सरकार र फोहोरमैला व्यवस्थापन

नेपालका गाउँसहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । फोहोरमैला व्यवस्थापन ऐन, २०४८ र नियमावली, २०७० ले फोहोरमैलाको स्रोतमै न्यूनीकरण गर्ने, पुनप्र्रयोग, प्रशोधन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)