Wednesday, September 22, 2021
Your Ads Here
Homeकलाकोरोनाबाट जोगिन अक्षय कुमार निजी जेटबाट सुटिङमा

कोरोनाबाट जोगिन अक्षय कुमार निजी जेटबाट सुटिङमा

,
sharethis

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले अब फिल्मको सुटिङमा विगतको भन्दा अझ सावधानी अपनाउने बताएका छन् । अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन र उनकी छोरीलाई कोरोना संक्रमण भएपछि अभिनेता अक्षय कुमारले पूर्ण सावधानी अपनाउने घोषणा गरेका हुन् । परिवारबाट छायांकन नगर्न अनुरोध आइरहेका बेला उनले पूर्ण सावधानबीच छायांकन सुरु गर्न लागेका हुन् ।

उनी अहिले आफ्नो एक्सन थ्रिलर फिल्म बेल बटमको छायांकन तयारीमा छन् । उनी दुई सातापछि यो फिल्मको छायांकनका लागि स्कटल्यान्ड जाँदै छन् । फिल्मको छायांकनका लागि उनले यो फिल्मको सुटिङका लागि अक्षय कुमारले प्राइभेट जेट विमान प्रयोग गर्ने भएका छन् । जसका कारण फिल्मको खर्च अहिलेको भन्दा निकै बढ्नेछ । तर, कोरोनाको संक्रमणका कारण उनले प्राइभेट जेट प्रयोग गर्न लागेका हुन् । यो जेटमा उनी र फिल्म बेली बटमको टिम हुनेछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आमा बनिन् प्रियंका कार्की

सुटिङको समयमा आफ्नो टिम कोहीसँग पनि नजिक हुन नपरोस् भनेर उनले निजी विमानको प्रयोग गर्न लागेका हुन् । कोरोनाका पूर्ण परीक्षणपछि नेगेटिभ आएकाहरूलाई मात्र सुटिङमा समावेश गरिनेछ । सुटिङ अवधिभरि उनीहरूलाई क्वारेन्टाइनमा जस्तै सुरक्षित राखिनेछ र एकअर्कामा नजिक हुन दिइनेछैन ।

सुटिङको कार्य सकेर टिम भारत फर्कनेछ । यो फिल्ममा अक्षय कुमारसँगै वाणी कपुर, लारा दत्ता, हुमा कुरैशीलगायतको मुख्य भूमिका रहेको छ । फिल्मका निर्देशक रञ्जित तिवारी हुन् । लकडाउनको बेला स्क्रिप्ट र गीतसंगीत तयार गरिएको यो फिल्मको अन्य तयारीमा अहिले टिम जुटेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 184 times, 1 visits today)

आजको समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

साताका लोकप्रिय समाचार

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

निजामती सेवामा एडमिनिस्ट्रेटिभ एडजुडिकेसन

राज्य सञ्चालनलाई छिटो, सर्वसुलभ र प्रभाकारी बनाउन कार्यपालिकालाई प्रत्यायोजित विद्यायनको अधिकार भएजस्तै प्रशासनिक न्याय निरूपणको सुविधा पनि उपलब्ध गराइएको हुन्छ । जसले गर्दा कार्यपालिकालाई...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

ट्रेन्डिङ

कामाभिंगा रेनिसमै

पेरिस । फ्रान्स तथा फ्रेन्च क्लब रेनिसका युवा मिडिफल्डर इडुआर्डाे कामाभिंगा यो सिजनमा स्पेनिस महारथी रियाल म्याड्रिडमा नआउने भएको छ । स्पेनिस क्लब रियल...

कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

इटहरी । सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका छैनन् । परीक्षण र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)