Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedदयाहाङ फर्किए म्युजिक भिडियोमा

दयाहाङ फर्किए म्युजिक भिडियोमा

,
sharethis

काठमाडौं । अभिनेता दयाहाङ राई बिहीबार काभ्रेको धुलिखेलमा एउटा सुटिङमा व्यस्त थिए । उनी एउटा गीतमा नृत्यको दृश्य दिँदै थिए । दयाहाङ कुनै चलचित्रको छायांकनमा व्यस्त भएका हैनन् । नेपाली चलचित्रको छायांकन अझै कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो छैन । अभिनेता दयाहाङ त एउटा म्युजिक भिडियोको छायांकनका लागि बिहीबार धुलिखेल पुगेका हुन् ।

यो गीतको भिडियोमा दयासँगै मोडल निराञ्जली लामा पनि त्यहाँ नृत्य गरिरहेकी थिइन् । साथमा थुप्रै कोरस डान्सर थिए । छायांकन स्थलमा सबैलाई स्यानिटाइजरको प्रयोग गराएर केही दूरीमा राखी काम गराइएको थियो ।
यी कलाकारहरूलाई कविराज गहतराजले नचाइरहेका थिए । जसलाई चलचित्र निर्देशक मिलन चाम्सले एक्सन कट भनिरहेका थिए । त्यहाँको छायांकन अवस्था कुनै चलचित्रको भन्दा कम तामझाम थिएन ।

निर्देशक चाम्सका अनुसार यो गीतलाई दीपा लामा र तेम्बा शेर्पाले गाएका हुन् । गीतको भिडियोलाई चाँडै बजारमा ल्याउने पनि निर्देशक चाम्सले बताएका छन् । दयाहाङको चलचित्रहरूको छायांकन तत्काल नहुने भएपछि उनले पनि म्युजिक भिडियोलाई रोजेका छन् । उनी अर्को म्युजिक भिडियोमा पनि आबद्ध भएको निर्देशक चाम्सले बताएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालको चुनौती समाप्त

नेपालमा कोरोना संक्रमणका कारण चलचित्र उद्योग ठप्पजस्तै छ । जसका कारण कलाकारहरू पूर्ण फुर्सदमा छन् । केही अभिनेता अभिनेत्री भने यो मौकामा म्युजिक भिडियोमा व्यस्त छन् । यस्तै, लकडाउन मुलुकमा खुकुलो भएसँगै अभिनेताहरू प्रदीप खड्का, पल शाहपछि दयाहाङ राई पनि म्युजिक भिडयोमार्फत प्रस्तुत हुन लागेका हुन् । मिलन चाम्सको निर्देशनमा उनले ‘बल्ल बल्ल भेट भो’ गीतको भिडियोमा बिहीबार अभिनय गराएका हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 143 times, 2 visits today)

आजको समाचार

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

साताका लोकप्रिय समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

  काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको...

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र...

ट्रेन्डिङ

ढकाल समूहका व्यवसायी असन्तुष्ट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका उद्योगी-व्यवसायीले...

‘गुञ्जन’को फष्टलुकमा प्रितमराज र साराको प्रेम

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)