Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

,

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् ।

काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उनीहरु प्रतिष्ठानका केन्द्रीय सदस्य छन् । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् । उनीहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।

काँग्रेसको १३औँ महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहो¥याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उनीहरुले उल्लेख गरेका छन् ।

‘पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभागसमिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ’, भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ’, पत्रमा उल्लेख छ ।

पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उनीहरुले महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वानसमेत गरेका छन् ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं । वर्तमान राजनीतिकको समीक्षा गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्...

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

इन्टरमिलान सिरि-ए च्याम्पियन

रोम । एघार वर्षपछि इन्टरमिलान इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

ट्रेन्डिङ

काठमाडौंमा ६५२ सहित उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ६५२ जना संक्रमण देखिएको छ भने ललितपुरका ६० र...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

लहान । सिराहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु.१६प ४४४१ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका३ का ४५...

बर्दियामा काेराेना संक्रमितकाे संख्या दिनहु बढ्दाे

बर्दिया । बर्दियामा काेराेना संक्रमित हुनेकाे संख्या दिनहुँ बढ्दाे छ । मंगलबार एकैदिन १९ जना संक्रमित थपिएका छन् । यी सबै बासगढी नगरपालिका क्षेत्रमा...

प्रदेश १ मा थपिए ८९ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा शुक्रबार डिस्चार्ज हुने भन्दा २० जना बढी कोरोना संक्रमित थपिएका छन् । ६९ जना डिस्चार्ज हुँदा ८९ जना कोरोना...

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमण भयावह बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा पुनःकोरोना संक्रमण भयावह बन्दै गएको छ । शनिबार र आइतबार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी दुई सय ४२ जनामा कोरोना...

‘छाउपीडा’ युट्युबबाट सार्वजनिक

केसी डान्स सेन्टर को प्रस्तुती तथा नबीन केसी तथा लुना श्रेष्ठ द्वारा निर्मित लघु सिनेमा ‘छाउपीडा’ युट्युबबाट रिजिज भएको छ । अभिनेता सरोज खनालको...

डा केसी र सरकारी वार्ता टाेलीविच छलफल सुरू

काठमाडाैं । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारकाे माग राख्दै अनशन सुरू गरेका प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र डा. केसीका...

सम्पादनसँगै निर्देशनमा जम्दै विनोद बम

काठमाडौं । छोटो समयमै नेपाली गीतसंगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रूपमा फरक चिनारी बनाउन सफल विनोद बमले पछिल्लो समयमा निर्देशनको क्षेत्रमा पनि आफूलाई अब्बल...

आमाबाबुको मृत्युपछि दुई बालकको बिचल्ली

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमीकी पार्वती वि.कले गत पौष ५ गते ट्याक्टर दुर्घटनामा ज्यान गुमाइन् । माइत जान भनेर हिँडेकी...

बेहोस बनाएर बसभित्रै पालै पालो किशोरीको बलात्कार

भक्तपुर । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको...

मास्क लगाएर काममा फर्कन अक्षयको अपिल

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आम नागरिकलाई आफ्नो पूर्ण सूरक्षा अपाउनँदै काममा र्फकन आपिल गरेका छन् । भारतमा लक गाउन खुकुलो भएपछि मानिसहरु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)