Saturday, December 5, 2020
Home अर्थ मौलापुरकी मेयर साह सफल : ८५ प्रतिशत बजेट खर्च

मौलापुरकी मेयर साह सफल : ८५ प्रतिशत बजेट खर्च

गौर । रौतहटको मौलापुर नगरपालिलाकी प्रमुख रीनाकुमारी साहले अब्बल नेतृत्वको उदाहरण दिएकी छिन् ।

प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी उनको नेतृत्वमा नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा ८५ प्रतिशत बजेट खर्च गराएकी छिन् । कोष लेखा तथा नियन्त्रक कार्यालय रौतहटले उपलब्ध गराएको तथ्यांकअनुसार मौलापुर नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको ८५ प्रतिशत रकम खर्च गरेको छ । जुन जिल्लाको १८ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी छ ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त गरेको चालू खर्चतर्फको ९६.६३ प्रतिशत तथा पुँजीगत खर्चतर्फको ७९.७९ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त चालू खर्चतर्फको ६८.८८ प्रतिशत तथा पुँजीगत खर्चतर्फको ७४.१८ प्रतिशत बजेट खर्च भएको छ । समग्रमा चालुतर्फ ९३.०७ प्रतिशत र पुँजीगततर्फ ७७.०१ प्रतिशत गरी कुल ८५.०४ प्रतिशत बजेट खर्च भएको छ ।

यो पनि पढ्नुहोस   वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

नगरप्रमुख साहले चुनाव जितेलगत्तै पुरुषभन्दा बढी काम गरेर देखाउने बताएकी थिइन् । अहिले उनको नेतृत्वले उक्त भनाई पुष्टि हुँदै गएको देख्न सकिन्छ । एकातिर महिलाले उचित स्थान नपाईरहेको बेला महिला मेयरको नेतृत्वमा मौलापुर नगरपालिकाले अग्रभाग हासिल गरिरहेकोप्रति महिलाहरुले गर्व गर्ने स्थिती रहेको महिला अधिकारकर्मीहरु बताउछन् ।

यो बजेट खर्चको स्थिति मात्र नभई यस नगरपालिकाले दलित भवन निर्माण, किसानलाई निशुल्क सिंचाई र बीउ, सहुलियत मलखाद, मालपोत कर माफ लगायतको प्रगतिशील काम गरेको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

साताका लोकप्रिय समाचार

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै...

ट्रेन्डिङ

मानवअधिकार पत्रकार संघद्वारा ६ जना पुरस्कृत

पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा), गण्डकीले विभिन्न ६ व्यक्तिलाई पुरस्कृत गरेको छ ।  संस्थाको १० औं वर्ष अवसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका नीति...

सक्रिय उमेर समूहलाई कोरोना संक्रमण अत्यधिक

काठमाडौं । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकालाई कोराना संक्रमण पुष्टि भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३०...

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो

लण्डन । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् ।...

४५ बोतल लागूऔषध सहित दुई कारोबारी पक्राउ

सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित...

गर्भबाट बाबुलाई चिठ्ठी !

जाजरकोट । ‘बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो...

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

काठमाडौँ । कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग...

आदर्श सहकारीको प्राथमिकतामा सदस्यको स्वास्थ्य सुरक्षा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्यको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर योजना निर्माण गरेको छ । संसथाको वार्षिक समिक्षा तथा योजना...

सुरक्षा निकायका १६ सय जनामा कोरोना संक्रमण्मा

काठमाडौँ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

कर्मचारीलाई तयारी कक्षा लिन गरिएको प्रतिबन्धले उब्जाएका प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगलगायतका सबै प्रतिस्पर्धात्मक परीक्षामा सफलता दिलाउने उद्देश्यले स्थापित संस्थाहरूमा प्रशिक्षण दिन, आफैं उपस्थित...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   ‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

(Visited 90 times, 1 visits today)