Sunday, June 13, 2021
Home प्रदेश सप्तकोशीमा पानीको बहाब यस वर्षकै उच्च, ४८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाब यस वर्षकै उच्च, ४८ ढोका खोलियो

,

काठमाडौं । सप्तकोसी नदीमा मंगलबार पानीको बहाव यसै वर्षकै उच्च भएको छ । पानीको बहाब उच्च भएपछि ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यो वर्षको उच्च हो । बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ । तराईका अधिकांश भु–भाग जलमग्न भएको छ । सप्तरीमा तीनसय बढी घर डुबानमा परेको छ भने सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

सजिलो छैन गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफूले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद...

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

  ‘गर्न आउ है अर्म र पर्म सबै विदेश कोही छैन गाउँघरमा बर्खा लाग्यो...झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो...’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो ।...

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

मुल्तान ।  पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार...

कविता रायको नयाँ भिडियो सार्वजनिक

  काठमाडौं । जीवन बडू र आकृती मिश्राको स्वर ‘रामपीयारी भर्सेज रामपियारा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कबिता राय संगै मोडल सुधिर...

ट्रेन्डिङ

वास्तविक नक्सा छिट्टै सार्वजनिक गर

भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भूमि समेटेर नेपाल सरकारले नेपालको वास्तविक नक्सा तयार पारिसकेको भन्ने कुरा सार्वजनिक भएपछि जनताले सो नक्सा छिटो सार्वजनिक...

न आर्मी बन्न सके न त साफ खेल्न

काठमाडौं । सन् २००६ को १०औं दक्षिण एसियाली खेलकुद श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै थियो । त्यसका लागि हरेक राष्ट्रका खेलाडीले जोडतोडले तयारी गरिरहेका थिए...

कोरोना महामारीबाट जोगाउन ‘मिसन करूणा’

काठमाडौं । ॐ श्री त्रिकुटा गुरुधाम नेपालले कोरोना महामारीबाट जोगाउनको लागि ‘मिसन करुणा’ सार्वजनिक गरेको छ । त्यसअन्तर्गत प्रकृतिक सामग्रीहरु (मास्क, स्यानिटाईजर, स्प्रे, लोसन)...

नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

लन्डन । विश्वकप छनौट फुटबलअन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् । समुह 'जि’...

औषधिमा कालोबजारी, अस्पतालले उपचारै नगरी बिरामी फर्काउछन्

भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि पसलले कालोबजारी...

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

डिभिजना वन कार्यालय दोलखाकी प्रमुख घुस प्रकरणमा अख्तियारबाट पक्राउ

दोलखा २९ फागुन । डिभिजना वन कार्यालय दोलखाका प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियारले भक्तपुरको गठ्ठाघरबाट नगदसहित नियन्त्रणमा लिएको छ । दोलखाबाट काठमाडौं आइरहेको बा १ झ...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

अरुण तेस्रोको सामान बोकेको ट्रक पल्टिँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ...

छोराकाे अपहरण भएको झुठो उजुरी दिने बाबु पक्राउ

सप्तरी । छोरो अपहरण भयो भनी झुठो उजुरी दिने बाबुलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने...

अझै लगानीको वातावरण बन्न सकेन : उद्योगपति चौधरी

काठमाडौं । संघीय सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताएका छन् । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)