साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराएका छन् ।

अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै ८ गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् । व्यवसायीकै आग्रहमा सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको अनुमपति दिए पनि केही व्यवसायीले कोरोना बिमालगायतको माग राख्दै यातायात सञचालन गर्न नसकिने बताएका थिए । पछिल्लो सहमतिपछि सञ्चालन हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 646 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार