Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ बेसारपानीले कोरोना जितेकी सुकुमायाको खुसी

बेसारपानीले कोरोना जितेकी सुकुमायाको खुसी

,

सिन्धुपाल्चोक । दुइ वर्ष अघि वैदेशिक रोजगारीका लागि कुबेत गएकी बाह्रविसे नगरपालिका–७ की सुकुमाया तामाङ रोजगाीको समय सकिएपछि आफ्नै देश फर्कने तयारीमा थिइन् । कोरोना भाइरस(कोभीड–१९) को महामारीपछि नेपालमा लक डाउन भएपछि सुकुमाया उतै अलपत्र परिन् । ४० वर्षीया सुकुमाया आफ्ना चार सन्तान र श्रीमानलाई छरमै छोडर वैदेशीक रोजगारीमा गएकी थिइन ।

कुबेतमा पनि कोरोनाका कारण लकडाउन भएपछि साथीहरुसँगै बस्दै आएकी थिइन् । वैदेशीक रोजगारीमा गएका र नेपाल आउन चाहानेहरुलाई नेपाल सरकारले स्वेदश फिर्ता गराउने प्रक्रिया सुरु गरेपछि असारको पहिलो साता सुकुमाय स्वदेश फर्कीएकी थिइन ।

नेपालमा आएपछि उनीलाई बाह्रविसे नगरपालिकाले लामोसाँघुमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइमा बस्दा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटीभ देखिएपछि उनलाई तत्कालै बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रको आइशोलेसनमा ल्याएर राखिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् ।

आफुलाई कोरोना पोजेटीभ देखिएपछि सुरुका केही दिन त सुकुमाय लाई निकै समस्या भयो, ‘राती निन्दा नलाग्ने,एक्लै हुदा डर लाग्ने धेरै समस्या देखियो’ सुकुमायाले भनिन् ‘पछि केही दिनपछि त बिस्तारै सबै सामान्य नै भयो ।’

कोरोनालाई जितेपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सुकुमायालाई खादा लगाएर घर पठाउँदा उनी निकै खुुसी थिइन् । मेयर शेर्पाले गाउँघरमा गएर पनि स्वास्थ्य चेतना फैलाउन उनीलाई आग्रह गरेका थिए ।

आइशोलेसन बसाइको १४ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएपछि भने सुकुमाया निकै खुसी भइन । ‘सुरुमा केही समस्या भयो,डाक्टरहरुले एकदमै सहयोग गर्नु भयो ।’ सुकुमायाले भनिन्–‘तातोपानी र बेसार पानी धेरै खाएँ,अनि ठिक भयो ।’ आत्मबल उच्च बनाउदा आफुले कोरोनालाई जित्न सफल भएको सुकुमाया ले बताइन । १४ दिनको रिपोर्ट पनि नेगेटिभ आएपछि फेरी सात दिनपछि अर्काे परीक्षणमा पनि कोरोना नभेटीएपछि बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रले सुकुमायालाई कोरोना जित्न सफल भएकोमा खादा र फुलको गुच्छा दिएर घर पठाएको थियो ।

बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रको आइशोलेसनमा राखिएको उनी पहिलो कोरोना संक्रमीत थिइन् । कोरोनालाई जितेपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सुकुमायालाई खादा लगाएर घर पठाउँदा उनी निकै खुुसी थिइन् । मेयर शेर्पाले गाउँघरमा गएर पनि स्वास्थ्य चेतना फैलाउन उनीलाई आग्रह गरेका थिए ।

‘उच्चमनोबलका कारण कोरोनालाई जित्नु भयो,गाउँमा गएर पनि सबैलाई आफ्नो स्वास्थ्यमा सजग रहनु भन्नुहोला ।’ मेयर शेर्पाले सुकुमायालाई बिदाई गर्दे भने ।

दुई पटक पीसीआर परीक्षण गर्दा पनि कोरोना नभेटीएपछि सुकुमायालाई घर पठाइएको बाह्रविसे प्राथामीक स्वास्थय केन्द्रका मेडिकल सुपरीटेण्डेन सिर्जना महर्जनले जानकारी दिइन् । प्राथामीक स्वास्थ्य केन्द्रमा आइशोलेसन स्थापना गरेपनि कोरोना पोजेटीभ देखिएको पहिलो विरामी भर्ना गरिएकाले सुरुमा आफुहरुलाई पनि डर लागेको उनले बताइन् । ‘हामीहरुको यहाँ सबै सुविधा छैन ,विरामीलाई केही भयो भने के गर्ने भन्ने चिन्ता थियो विरामीले जस्तै हामीहरुले पनि उच्च मनोबल राखेर उपचार गरौ सबै ठिक भयो ।’उनले भनिन् ।

(Visited 313 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

‘म मरे भने त यो शहरको डेरामा…’

काठमाडौ । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा...’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा देऊ

कोरोना महामारीको संक्रमण अब सामान्य अवस्थामा रहेन । बढ्दो मृत्युदर हेर्दा अब स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ...

ट्रेन्डिङ

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन ।...

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ...

दैलेखमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

दैलेख । शनिवार बाँके नेपालगञ्ज भेरी अस्पतालमा दैलेख नारायण नगरपालिका १ घर भएकी ३८ बर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । गएको कार्तिक ७...

‘धुर्मुस’ ले गरे रंगशाला निर्माण कार्य स्थगित

काठमाडौं । चितवन भरतपुरमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । विश्वभर...

एकीकृत बस्ती निर्माण ढिलाई हुँदा जोखिम मोलेर घर फर्के पहिरो पीडित

बागलुङ । दुई वर्ष अघि (१२ असार २०७५) परेको अविरल वर्षले काठेखोला गाउँपालिका–६ बिहुँ तल्लो काउलेका १४ परिवारलाई विस्थापित गर्यो । जमिन भासिएपछि १४...

गाडीमा चालकसहित ३ जना र मोटरसाइकलमा १ जना मात्र चढ्न पाइने

काठमाडौं । अब निजी गाडीमा चालकसहित ३ जनामात्रै यात्रा गर्न पाइने भएको छ । मोटरसाइकलमा भने एक जना मात्रै सवार हुन पाउने भएका छन्...

रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा

स्पेन । कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । पछिल्लो समय स्पेनको ला लिगाको खेलसमेत कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको छ...

बायर्नलाई एक जित आवश्यक

म्युनिख । स्टार खेलाडीबिनै बोरुसिया मोन्चेनग्लाडवाकको चुनौती २–१ पन्छाउँदै जर्मन महारथी बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । बोरुसिया...

खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ...

सडकबाट मानसिक रोगीको उद्धार

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर...

मुखमा तुलसीको पत्ता च्यापेर राम राम भन्न नपरोस्

काठमाडौं । चीनमा कोरोना संक्रमण ‘केभिड १९’ बाट सर्वसाधारण नागरिकको मृत्यु सुरु हुँदा सम्म आम नेपालीमा खास चिन्ता थिएन । सरकारले पनि सामान्य खालकै...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)