१०० जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर २०७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ६८४ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । उनका अनुसार अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा पाँच हजार ३६८ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । जसमा भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

चेल्सी र लिभरपुल शीर्ष चारमा
कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित
हतौडाले हिर्काएर बालकको हत्या
संसद विघटन गरेर केपी ओलीले तनाशाही भएको प्रमाण दिए : राजेन्द्र महतो
खोपको प्राथमिकतामा छैनन् शिक्षक
ओलीलाई प्रचण्डको जवाफ : संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी