Sunday, April 18, 2021
Home Not-to-be-missed साम्राज्ञी बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

साम्राज्ञी बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

,

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

साम्राज्ञीले गालीगलौज तथा मानहानि गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी साम्राज्ञीले उक्त चलचित्र सुटिङको क्रममा निर्माण युनिटले आफुलाई वेवास्ता गरेको टिप्पणी गरेपछि भुवन केसी र साम्राज्ञीको एकअर्का विरुद्ध सामाजिक सञ्जालमा वाकयुद्ध सुरु भएको थियो । साम्राज्ञीले वेवास्ता गरेको सार्वजनिक गरे लगत्तै केसीले साम्राज्ञीले जुन थालमा खायो त्यहि प्वाल पारेको प्रतिक्रिया दिएका थिए ।

विवाद बढ्दै जाँदा साम्राज्ञीले अवार्डका लागि जापान जाँदा केसीले दुव्र्यवहार गरेको कुरा गरिन् । प्रतिउत्तरमा केसीले कलाकार संघमा न्याय पाउँ भन्दै उजुरी हाले । अहिले उनीहरु शान्त छन् । तर, केसीले आफुलाई गाली बेइजेती गरेको भन्दै उजुरी गरेका छन् ।

(Visited 269 times, 1 visits today)
Loading comments...

आजको समाचार

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

साताका लोकप्रिय समाचार

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

ट्रेन्डिङ

झन्डै १७ हजार कर्मचारीलाई जरिमाना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जना सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीलाई ५ हजारका...

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई...

असंगठित क्षेत्रका तीन मजदुरलाई राहत हस्तान्तरण

बागलुङ्ग । बागलुङ नगरपालिका बागलुङले असंगठित क्षेत्रका तीन मजदुरलाई राहत प्रदान गरेको छ । बन्दाबन्दी (लकडाउन) को कारण दैनिक जीवन निर्वाहमा परेका तीन परिवारलाई...

ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन

काठमाडौं । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा...

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

भक्तपुरको तलेजु मन्दिरमा यसपाली बडादशैंमा बलि नदिइने

 भक्तपुर । यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला...

विहारमा मतगणना सुरु : मुख्यमन्त्री को बन्ला, नितिश कुमार वा तेजस्वी ?

नयाँ दिल्ली ।  विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । कोरोना महामारीका बीचमा तीन चरणमा मतदान सम्पन्न भएको थियो । बिहार निर्वाचन आयोगकाअनुसार...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

राष्ट्रिय सभाको सार्थकता कति ?

दुुई साताअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि जनताको प्रत्यक्ष प्रतिनिधि संस्था यतिबेला मुलुकमा छैन । २०७६ वैशाखदेखि सुचारु रहेको संसद्को वर्षे अधिवेशन गत...

कोरोनाको महामारीमा क्यासिनोमा नाँच्दै राजेन्द्र खड्गी

काठमाडौं । अभिनेता तथा अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी बिहीबार एउटा क्यासिनेमा मस्त थिए । त्यहाँ उनी केही युवतीसँग अंकमाल गर्दै नाच्न र गाउनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)