Monday, May 17, 2021
Home Not-to-be-missed प्रहरी कार्यालयमा हाजिर हुन कंगनालाई पत्र

प्रहरी कार्यालयमा हाजिर हुन कंगनालाई पत्र

,

मुम्बई । बलिउड अभिनेत्री कंगना रौनतलाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि प्रहरी कार्यालयमा स्पष्टीकरण दिन दोस्रोपटक पत्र पठाएको छ । पहिलोपटक पठाएको पत्रलाई बेवस्ता गर्दै प्रहरी कार्यालयमा स्पष्टीकरण दिन नआएको भन्दै दोस्रोपटक पत्र पठाउनु परेको प्रहरीले जनाएको छ । यदि दोस्रो पत्रपछि पनि आलटाल गरेर एक साताभित्र स्पष्टीकरण दिन प्रहरी कार्यालयमा नआएको खण्डमा पक्राउ गरेर ल्याइने प्रहरीले जनाएको छ ।

एक महिनाअघि अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि अभिनेत्री कंगनाले सुशान्तको पक्षमा विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन् । अभिनेता सुशान्तको आत्महत्या नभएर उनलाई मन बाध्य तुल्याइएको भन्दै विभिन्न व्यक्तिहरूमाथि कंगनाले आत्महत्याका कारक भनेर आरोप लगाएकी छन् ।

कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । यसअघि पठाएको पत्र कंगनाको परिवारले बुझ्ना मानेका थिएनन् । आफूले यथार्थ कुरा बोल्दा प्रहरीले बयानको लागि बोलाएको भन्दै यी अभिनेत्रीले ट्वीट गरेकी थिइन् । तर, उनी प्रहरी कार्यालयमा तोकिएको समयमा हाजिर नभएपछि फेरि दोस्रोपटक प्रहरीले सो बयानका लागि कार्यालयमा हाजिर हुनु भन्दै उनको घरमा पत्र दिएको छ । यसपटक उनको घर मैनालीमा प्रहरीले सो पत्र बुझाएको छ ।

यी अभिनेत्रीले करण जौहर, स्वरा भास्कर, आलिया भट्ट, सोनाक्षी सिन्हा, तापसी पन्नुलगायत थुप्रै कलाकारलाई नातावादको आरोप लगाउँदै सुशान्त सिंह उनीहरूको सिकार भएको बताएकी थिइन् । अभिनेत्री कंगनाले यदी सुशान्त सिंह आत्महत्याको निष्पक्ष निर्णय नआएको खण्डमा सरकारले यसअघि आफूले गरेको सम्मान स्वरूपको पद्मश्री पुरस्कार भारत सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेकी छन् ।

(Visited 205 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

साताका लोकप्रिय समाचार

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

संक्रमितका लागि तत्काल औषधि र अक्सिजन व्यवस्था गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

ट्रेन्डिङ

कालो बादल सार्वजनिक

काठमाडौं । बियोगान्त कथा बोकेको कालो बादल सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर...

संक्रमणकालीन जनजीवनको व्यवस्थापन गर

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि परिस्थतिको मूल्यांकनसहित सरकारले १५ वैशाखसम्मका लागि लकडाउनको समयावधि थप गरेको छ । यो कदम आफैंमा आवश्यक...

सुनको मूल्य ८०० ले घट्यो

काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

वीरगन्ज महानगरकी उपप्रमुख कार्की संक्रमित

वीरगन्ज । साढे ६ घण्टामा ४ जनाको निधन भई मृत्युदर तीव्र बन्न थालेको पर्सामा नयाँ संक्रमित थपिने क्रम पनि उत्तिकै बढ्दो दरमा छ ।...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिल

भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना...

संक्रमणकालीन न्यायसम्बन्धी फैसला पुनरावलोकन गर्नु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले यसअघि संक्रमणकालीन न्यायसम्बन्धी गरेको फैसला पुनरावलोकन गर्नु नपर्ने फैसला गरेको छ । द्वन्द्वकालीन घटनासँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी यसअघि भएको फैसला...

लकडाउनमा संरक्षित क्षेत्र जोखिममा

काठमाडौं । लकडाउनको मौका छोपेर तस्कर सक्रिय हुन थालेपछि संरक्षित क्षेत्रमा जोखिम बढेको छ । निकुञ्ज तथा आरक्षमा तस्करले सिकारका लागि शुक्रबार पर्सा निकुञ्जमा...

नागढुंगा–कलंकी सडकमा अकासे पुल बन्ने

काठमाडौं । काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा अकासे पुल बन्ने भएको छ । संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी...

जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौं । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले...

धनकुटाका थप छ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २७ जनाको परीक्षण गर्दा ३ महिला र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)