Thursday, April 22, 2021
Home प्रदेश काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

,

काठमाडाैं ।  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङमा एक/एक र इलामका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका दुई जना, उदयपुर र तेह्रथुमका एक/एक जना र मोरङका २३ जना सङ्क्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक र महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दाङ र नुवाकोटका एक/एक, काठमाडौँका दुई र सोलुखुम्बुका दुई जना कोरोना सङ्क्रमति भएका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँ र पर्साका तीन /तीन जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई, रौतहट र मकवानपुरका एक/एक जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाराका एक जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एक, काठमाडौँका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गोरखा र कास्कीका दुई/दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई, बर्दियाका छ र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका तीन, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जना र सुर्खेतका ती जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका तीन जना र कञ्चनपुरका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा एक हजार ८७३, वाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश ५ मा ३५८, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना सङ्क्रमित छन् ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

साताका लोकप्रिय समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

कोरोना संक्रमण बढेपछि वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द

काठमाडौं । कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

ट्रेन्डिङ

भारतमा एकजना डिएसपीसहति आठ प्रहरीको हत्या

कानपुर । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण...

आईपीएल खेलाउन श्रीलंका इच्छुक

कोलम्बो । कोरोना भाइरसको महामरीबीच श्रीलंकाले इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संक्रमण्मा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोरोनाका कारण...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

काठमाडौलाई कोरोनामुक्त र सुशासनयुक्त बनाउन जोड

काठमाडौ । राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी अधिकारीहरु र सरोकारवालाले काठमाडौ उपत्यकालाई कोरोना जोखिममुक्त तथा सुशासनयुक्त र अपराधमुक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन् ।...

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौँ । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न...

प्रदेश लिगबारे छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी र सी डिभिजन लिगपछि प्रदेश लिग फुटबल संचालनका लागि पनि प्रक्रिया अघि बढाएको छ । यसअघि...

स्थानीयको विरोधबीच स्याङ्जाका कोरोना संक्रमितको शव गाडियो

पोखरा । कोरोना भाइरस संक्रमणका कारण आइतबार राति पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको चर्को विरोधबीच अन्ततः अन्त्येष्टि गरिएको छ । मृत्युको झण्डै...

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

काठमाडौं । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान...

मरस्याङ्दी नदीमा हाम फालेका युवक बेपत्ता

तनहुँ । मरस्याङ्दी नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्। बन्दिपुर गाउँपालिका वडा नम्बर- ५ को याम्पाफाँट नजिकै रहेको मर्सा्याङदी नदीमा हामफाली बेपत्ता हुनेमा गोरखा...

फस्ट लुक्समा माया बस्छ कि के हो ?

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘माया बस्छ कि के हो ?’ को फस्र्टलुक राजधानीमा एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सार्वजनिक...

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू विशेष अदालतबाट धरौटीमा छुट्दै

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका प्रतिवादीहरू विशेष अदालतमा धमाधम उपस्थित हुन थालेका छन् । प्रतिवादीहरू लकडाउनको अवधिमा अदालतमा उपस्थित हुँदै अदालतबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)