काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गामा भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् ।
आइतवार उक्त जग्गामा पुगेकी मन्त्री अर्यालले काठमाडौ महानगरपालिका वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारको भएकाले बोर्ड राखेको बताईन् ।
बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए । कुनै व्यक्तिले दावी गरेर नहुने भन्दै मन्त्री अर्यालले जग्गा सरकारको भएको प्रमाण सरकारसंग भएको प्रतिक्रिया दिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)