Sunday, June 13, 2021
Home Breaking News थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

,

काठमाडौँ । नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ७५२ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९५० पुगेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ६२६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १६ हजार ३७१ जना रहेको छ ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

मन्त्रिपरिषदले पायो पूर्णता, बादलपत्नीलाई सञ्चार मन्त्रालय

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी...

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

काठमाडौं । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी,...

३७४९ मा काेराेना संक्रमण पुष्टि, ५९ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

ट्रेन्डिङ

संखुवासभाको सिलिचोङमा पहिरोबाट १०४ घर विस्थापित

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोबाट १०४ घर विस्थापित भएका छन् । पहिरोका कारण –१ सिसुवामा पहिरोका कारण १०४ घर विस्थापित भएका छन् ।...

धनुषामा पुनः एक साता थपियो निषेधाज्ञा

जनकपुरधाम । धनुषामामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि निषेधाज्ञाको अवधि सकिन लागेपछि...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

चेन्नाइविरुद्ध मुम्बई इन्डियन्सको रोमान्चक जीत

नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सविरुद्ध मुम्बइ इन्डियन्स ४ विकेटले विजयी भयो । चेन्नईले दिएको २...

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको...

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

कलंकी दुर्घटना : थप दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको...

पूर्व राजा ज्ञानेन्द्र पूर्वी पहाडी जिल्लामा

इलाम । पूर्व राजा ज्ञानेन्द्र शाह यतिखेर पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन् । भ्रमणकै क्रममा आइतबार इलाम आएका पूर्व राजा ज्ञानेन्द्र एक रात बसेर...

प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

  फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको...

आईपीएल : चेन्नाइसँग हैदरावाद पराजित

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ससँग सनराइजर हैदरावाद २० रनले पराजित भयो । दुबइमा सम्पन्न खेलमा चेन्नाइको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)