Sunday, May 9, 2021
Home प्रदेश सिन्धुपाल्चोक उत्कृष्ट, कोरोना संक्रमितको संख्या सून्य

सिन्धुपाल्चोक उत्कृष्ट, कोरोना संक्रमितको संख्या सून्य

,

सिन्धुपाल्चोक । गृह मन्त्रालयले हरेक वर्ष गरिने कार्यसम्पादन मुल्याकंनमा यो वर्ष सिन्धुपाल्चोक उत्तम ‘ए’ मा पर्न सफल भएको छ । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको छ । जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मुल्यांकनमा गत वर्ष सिन्धुपाल्चोक अन्तिम ७७ औ स्थानमा परेको थियो । अघिल्लो वर्ष कार्यसम्पादनमा अन्तिममा पुगेपछि प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन क्षमता माथी देशव्यापी रुपमा प्रश्न चिन्ह समेत खडा भएको थियो । गृह स्रोतका अनुसार चितवन,अर्घाखाची र दाङ उत्कृष्ट ए मा पर्न सफल भएको छ । त्यस्तै सिन्धुपाल्चोक लगायत केही जिल्ला ए मा परेको गृह स्रोतले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल

जिल्लामा सबैको साथ सहयोगका कारण गत वर्ष कार्यसम्पादनमा अन्तिम नम्बरमा परेको जिल्लालाई यो वर्ष ए मा ल्याउन सकिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

पहिलो मृत्यु भएको साढे दुइ महिनापछि कोरोना संक्रमीत शुन्य

नेपालमा कोरोना भाइरस(कोभीड–१९) को संक्रमण देशभर फैलिएपछि नेपालमा नै कोरोना संक्रमणको कारण पहिलो मृत्यु सिन्धुपाल्चोकमा भएको थियो । जेठ १ गते कोरोना संक्रमणको कारण बाह्रविसे नगरपालिका ९ की सुत्केरी महिलाको मृत्यु भएपछि कोरोनाका कारण देशभर मृत्यु हुनेको संख्या ४१ पुगेको छ । पहिलो महिलाको मृत्यु भएपछि जेठ २५ गते पनि पाँचपाखोरी थाङपाल गाउँपालिकाका एक वृद्धाको कोरोनाका कारण निधन भएको थियो ।

सिन्धुपाल्चोकमा ९०८ जनालाई राख्न सक्ने क्वारेन्टाइनको व्यवस्था गरिएको थियो भने ७० जना क्षमता रहेको आइशोलेसन तयारी हालतमा थियो । लकडाउन सुरु भएपछि क्वारेन्टाइनमा ८ सय ८१ ज्ना बसेका थिए भने आइशोलेसनमा ८४ बसेका थिए

लकडाउन पछि जिल्लामा रहेका विभिन्न क्वारेन्टाइन र आइशोलेशनमा ६३ जना कोरोना संक्रमीतहरु थिए । सोमबार सम्म आइशोसनमा उपचार गरिरहेका सबै जना निको भएर घर फर्केका छन् स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले भने ‘अब सिन्धुपाल्चोकमा एक जना पनि कोरोना संक्रमीत छैनन् ।’ स्थानीय सरकारको सहयोग लगायत अन्य सम्बन्धीत निकायहरुको सहयोगका कारण सिन्धुपाल्चोकलाई कोरोना संक्रमीतको संख्या सुन्य बनाउन सफल भएको प्रमुख चापागाईले जानकारी दिए ।

सिन्धुपाल्चोकमा ९०८ जनालाई राख्न सक्ने क्वारेन्टाइनको व्यवस्था गरिएको थियो भने ७० जना क्षमता रहेको आइशोलेसन तयारी हालतमा थियो । लकडाउन सुरु भएपछि क्वारेन्टाइनमा ८ सय ८१ ज्ना बसेका थिए भने आइशोलेसनमा ८४ बसेका थिए ।

क्वारेन्टाइनमा अहिले पनि ४५ जना रहेका छन् भने आइशोलेसनमा बस्नेको संख्या शुन्य रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।लक डाउन पछि पीसीआर माध्यमबाट १५ सय ४ जनाको स्वाब परीक्षण समेत गरिएको थियो ।

(Visited 357 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

साताका लोकप्रिय समाचार

गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन

गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् ।...

बदलिँदो भू–राजनीतिक अवस्थामा भारतको छिमेक नीति

प्रसिद्ध विद्वान मार्जरेट मिलम्यालियरले के भनेका छन् कि कुनै खास घटना क्रमले इतिहासको नदीलाई दिशा परिवर्तित गर्छ । घटनाको जिकिर गर्दै उनले फ्रेन्च राज्य...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

ट्रेन्डिङ

‘पेट्रोलियम पदार्थको अभाव छैन’

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्सन) नभएको स्पष्ट पारेका छन् । उनले भने,...

ढुङ्गाले लागेर मजदूरको मृत्यु

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी...

विद्यालयलाई जागिर खाने थलो नबनाउ : मन्त्री पोखरेल

काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई जागिर खाने थलो नबनाउन शिक्षकहरुलाई अनुरोध गरेका छन । जिल्लाको चौंरीदेउराली...

१० हजारभन्दा बढी विदेशमा रहेका नेपाली कोरोना संक्रमणमुक्त, ४० वटा शब नेपाल ल्याइयो

लन्डन । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या...

बाजुरामा ५ जना स्वास्थ्यकर्मीले जिते कोरोना

बाजुरा । जिल्लामा ५ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । बडिमालिका नगरपालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मी गरी...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले...

नेपाल ट्रष्टको जग्गा लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले अनावश्यक भ्रम सृजना गरेको भन्दै आपत्ती जनाएका...

बुढिगंगा नदीको बितण्डा : दर्जनौं बस्ती बगायो, सचेत रहन आग्रह

बाजुरा । बुढिगंगा नदिले बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदीको बहाव बढेको छ । हिजोदखि नदीको बहावसंगै तटिय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती...

आर्सनलसँग म्यान्चेस्टर युनाइटेड स्तब्ध

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले पराजित ग-र्यो । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे...

राजपा एकीकरणप्रति झा र यादव असन्तुष्ट

जनकपुरधाम । बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ । एकीकरणका लागि छलफल...

थप २४४० जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा १५३१ जना

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ४४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८९...

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)