सुचना विभागको महानिर्देशकमा शर्मा

काठमाडौ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा वरिष्ट सहसचिव किरणराज शर्मा नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सोमबार शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

शर्माको केहि दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन मन्त्रालय, लोकसेवा आयोग लगायतका निकायमा रहेर महत्वपुण जिम्मेवारी सम्हालिसकेका शर्मा प्रशासन क्षेत्रमा कुशल प्रशासकको रुपमा परिचित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा