Sunday, May 16, 2021
Home खेल म्यान्यु र चेल्सी छनोट

म्यान्यु र चेल्सी छनोट

,

लन्डन । म्यानचेस्टर युनाइटेड र चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्काे सिजनको लागि यूईएफए च्याम्पियन्स लिगमा छनोट भएको छ । युनाइटेड र चेल्सीले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको हो ।

च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो । अर्को खेलमा चेल्सीले वल्भ्समाथि २–० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल ग-यो ।

युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचांै स्थानमा रहँदै युरोपा लिगमा खुम्चियो । बर्नमाउथले एभर्टनलाई ३–१ ले पराजित गरे पनि हार टार्न सकेन । वेस्टह्याम युनाइटेडसँग १–१ गोलको बराबरी खेलेपछि एस्टन भिल्लाले रेलिगेसन बचाउन सफल भयो । वाटफर्ड भने आर्सनलसँग ३–२ को हारसँगै पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनमा प-यो । यसअघि नै रेलिगेसनमा परेको पुछारको नर्विचले म्यानचेस्टर सिटीसँग ५–० को हार बेहो-यो ।

टोटेनहम हट्सपरले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्दै युरोपा लिगको लागि प्ले अफमा स्थान बनायो । च्याम्पियन लिभरपुलले अन्तिम खेलमा न्युक्यासल युनाइटेडमाथि ३–१ को जित दर्ता गर्दे सुखद अन्त्य ग-यो ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन

  ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दै २० बेडको अक्सिजनसहितको...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

साताका लोकप्रिय समाचार

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

नयाँ सरकारको कसरत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

ट्रेन्डिङ

नवीन पौडेल भन्दैछन् ‘लेउ खुकुरी लेउ…’

काठमाडौं । देश रोइरहेको छ, बेथितीले सिमा नाघेको छ । राज्यसन्चालकलाई आफ्नै पार्टीको गुट उपगुट मिलाउदै ठिक्क छ । यहि परिबेशलाइ समेटेर एउटा गीत...

कार्यकक्षमै कुटिएका वडाध्यक्षको सम्पुर्ण औषधि खर्च गाउँपालिको व्यहोर्ने

तुलसीपुर । वडाध्यक्षको हेलिकप्टरदेखि सम्पुर्ण औषधि उपचार खर्च शान्तिनगर गाउँपालिकाले व्यहोर्ने भएको छ । कार्यकक्षमै कुटपिट गरेकाले वडाध्यक्ष फर्साराम डाँगीको उपचारमा लाग्ने सबै खर्च...

प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज...

मेस्सी र रोनाल्डो मनोनयन बाहिर

नियोन । आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यूईएफए च्याम्पियन्स लिगको ‘फरवार्ड अफ...

बर्दघाटमा -यापिट टेष्टमा पोजेटिभ आएकालाई आइसोलेसनमा लगियो

नवलपुर । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिट डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा...

वसन्त चौधरीलाई नई ईश्वरवल्लभ अवाड

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार वसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । नई...

सीमा नाकामा दिउँसो सुनसान, राति तस्करी

काठमाडौं । सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा...

चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौं । समयमा किसानको रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिपुरेश्वरस्थित घरबाटै...

सम्पादक पण्डितलगायत पुरस्कृत

काठमाडौं । राजधानी दैनिकका सम्पादक सागर पण्डितलगायत विभिन्न सञ्चारकर्मी पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट मुलुकमा उल्लेखनीय योगदान पु-याएको भन्दै सम्पादक पण्डितलगायत विभिन्न सञ्चारकर्मीलाई...

अलपत्र सडक मजदुरलाई खाद्यन्न सहयोग (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले चार दिन अघि देशभर लक डाउन गरेपछि मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुरहरुलाई...

चीर उठाएपछि फागु पर्व सुरु

ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व आइतबारबाट सुरु भएको छ । हिजो आइतबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)