Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ५ जिल्ला प्रशासन कार्यालयमा राजस्व घट्यो

जिल्ला प्रशासन कार्यालयमा राजस्व घट्यो

,

गुल्मी । जिल्ला प्रशासन कार्यालय, गुल्मीमा विभिन्न शीर्षकहरुबाट प्राप्त हुने राजस्वको दर घटेको पाइएको छ । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनका कारण जिल्लामा आर्थिक बर्ष २०७५-७६ भन्दा आ.व. ०७६-७७ मा ९५ लाख ७७ हजार ५१५ रुपैँयाले राजस्वमा कमि आएको हो ।

आ.व. ०७५-७६ मा प्रशासन कार्यालयमा कुल दुई करोड ६२ लाख ८१ हजार ३१० राजस्व संकलन भएकोमा आ.व. ०७६-७७ मा एक करोड ६७ लाख ३ हजार ७९५ मात्र राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए । प्रशासन कार्यालयमा राहादानी बापत, संघ–संस्था दर्ता, संघ–संस्था नविकरण, हातहतियार नविकरण तथा प्रशासनिक दण्ड जरिवानामा राजस्वको दर घटेको छ । न्यायिक दण्ड जरिवाना र सरकारी सम्पत्तिको विक्रिबाट प्राप्त हुने राजस्व घटेर शून्य भएको छ । भने परीक्षा शुल्कबापत प्राप्त रकममा भने बृद्धि भएको छ ।

आ.व. ०७५-७६ मा राहदानी बापत प्रशासन कार्यालयमा दुई करोड ५७ लाख ५७ हजार ५ सय जम्मा भएकोमा आ.व. ०७६-७७ मा जम्मा एक करोड ६४ लाख ४५ हजार जम्मा भएको छ । संघ संस्था दर्ताबापत आ.व. ०७५-७६ मा ४६ हजार राजस्व प्राप्त भएकोमा ०७६-७७ मा जम्मा सात हजार मात्र राजस्व प्राप्त भएको छ । संघ सस्था नविकरणबापत आ.व. ०७५-७६ मा तीन लाख ७६ हजार ४५० प्राप्त भएको थियो । तर आ.व. ०७६-७७ मा उक्त रकम घटेर एक लाख २५ हजार एक सयमा सिमित भएको छ । त्यस्तै आ.व. ०७५-७६ मा हातहतियार नविकरणबापत एक लाख छ हजार पाचँ सय प्राप्त भएकोमा आ.व. ०७६-७७ मा ७७ हजार २५० रकम जम्मा भएको छ ।

प्रशासनिक दण्ड, जरिवानामा आ.व. ०७५-७६ मा ७८ हजार ३८ रुपैँया जम्मा भएकोमा ०७६-७७ मा ४४ हजार १४५ मात्र जम्मा भएको छ । आ.व. ०७५-७६ मा न्यायिक दण्ड जरिवानामा चार हजार ४५५ र सरकारी सम्पत्तिको विक्रिबाट ११ हजार छ रुपैँया प्राप्त भएकोमा ०७६-७७ मा एक रुपैँया पनि जम्मा भएको छैन । तर परीक्षा शुल्कमा आ.व. ७५-७६ मा आठ सय मात्र प्राप्त भएकोमा आ.व. ७६-७७ मा चार हजारले बृद्धि भई चार हजार आठ सय राजस्व प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोना भाइरसका कारण चैत ११ गतेदेखि साउन ५ गतेसम्म कार्यालय बन्द भएकोले राजस्वमा कमि आएको बताए उक्त समय राहादानी, हातहतियार तथा संघ संस्था नविकरण लगायतका राजस्व संकलन गर्ने भएपनि कार्यालय बन्द हुँदा सेवाग्राहीका काम गर्न नपाएपछि राजस्वमा कमि आएको प्रतिक्रिया दिए ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

बजार महँगी बढ्दो

काठमाडौँ । पछिल्लो समय बजार महँगी उकालो लागेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिना उपभोग्य वस्तुको बजार महँगी ३.०२ प्रतिशतले बृद्धि भएको...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

ट्रेन्डिङ

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर पुरिए

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको...

सडकका खाल्डाखुल्डी पुर्दै तुलसीपुरका ट्राफिक

तुलसीपुर । ट्राफिक नियमको पालना गराउने तुलसीपुर ट्राफिक प्रहरी जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरे या...

लोकतन्त्रको विकृतिमा देशको दुर्दशा

लोकतन्त्रमा जनप्रतिनिधिहरू जनताका पक्षमा काम गर्ने राजनीतिकर्मी हुन् । समाजसेवी हुन् । कानुन निर्माता हुन् । तर, नेपालको लोकतान्त्रिक इतिहासमा जनताको प्रतिनिधिहरूले देश विकास...

शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

काठमाडौं । गायक शशिविक्रम थापाले नालापानी र कालापानी अतिक्रमित हुनुको पीडालाई गीतमा उतारेका छन् । उनले राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो...गीत...

बसपार्कमा मास्क वितरण

जनकपुरधाम । कोरोना भाइरसबाट बच्न क्लोथ बैंक धनुषाले जनकपुरधामको बसपार्कमा मास्क वितरण गरेको छ । बसपार्कमा यात्रु तथा व्यवसायी सहित ४ सय जनालाई...

रौतहटमा गोली हानी युवतीको हत्या

रौतहट । रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ । गए राति गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो । प्रहरी...

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।...

५० लाखसम्म ऋण लिन अब कर प्रमाणपत्र नचाहिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल...

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।...

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३...

कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

काठमाडाै‌ं ।  सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक...

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)