राजेश हमाल महानायक नै हुन् : रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले महानायक राजेश हमाल नै भएको टिप्पणी गरेका छन् ।

सांगीतिक कार्यक्रम नेपालस्टारको जज समेत रहेका ढकालले भिडियो अन्तरर्वाता दिादै हमाल बाहेक अरु कोही महानायक हुन नसक्ने प्रतिक्रिया दिए ।

पछिल्लो समय गीत चोरीको अभियोग लागेका गायक एवं मोडल दुर्गेश थापाको ’boutमा पनि उनले टिप्पणी गरे । दुर्गेशले पत्रकार ऋषि धमलासंगको कुराकानीमा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर भनेका थिए ।

उक्त भिडियो सार्वजनिक भएपछि दुर्गेशको सांगीतिक ज्ञानवारे सामाजिक सञ्जालमा टिका टिप्पणी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी