Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ७ बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका

बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका

बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गत मंसीरमा भारतबाट फर्केका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

गत मंसिरमा भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको अशंका गरिएको उनले बताए । ती व्यक्ति आफ्नै आमामाथि बालत्कार गरेको आरोपमा गत असार ३१ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमै रहेका बेला स्वाब संकलन गरिएकोमा सोमबार ती व्यक्तिमा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टि भएका ती व्यक्तिलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी र ती व्यक्तिका घरका मानिसहरुको स्वाब संकलन गरिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । पछिल्लो समयमा भारतबाट फर्केका कतिपय नागरिक क्वारेन्टाइनमा नबसी सिधै घर गएकाले समुदायमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । कोरोना संक्रमित ती व्यक्तिलाई सोधपुछ गरेर तिनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ । बैतडीमा ३ सय ७ जनामा कोरोना पुष्टि भइसकेको छ । लक्षण नदेखिएका २९७ जनालाई १४ दिनको क्वारेन्टाइन बसाइपछि घर पठाइएको छ भने १० जना विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन् ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम...

सात महिनामा निर्यातमा वृद्धि, आयातमा कमी

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब...

उर्मिलाको ताजा जवानी

काठमाडौं । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको 'जवानी ताजा ताजा छ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको...

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

शिक्षा विज्ञसँग कांग्रेसको छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको असरलाई लिएर शिक्षाविद्स“ग छलफल गरेको छ ।  ‘शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहितको अबको...

लकडाउनमै उडे १४ सय ७४ विदेशी

काठमाडौं । विश्वभर कोरोना संक्रमणको सन्त्रास कायम रहिरहेका बेला केही शक्तिशाली राष्ट्रले नेपालमा रहेका आफ्ना नागरिकलाई धमाधम विमान चार्टर गरेर स्वदेश फिर्ता...

ओलीको चेतावनीसँगै हच्किए दाहाल र नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अनौपचारिक बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामुहिक आग्रह गर्ने निष्कर्ष निकालेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)