Sunday, May 9, 2021
Home Breaking News पर्सामा कोरोना संक्रमणबाट फेरि एक जनाको मृत्यु

पर्सामा कोरोना संक्रमणबाट फेरि एक जनाको मृत्यु

,

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालको अस्थायी कोभिड बिशेष अस्पताल गण्डकको आइसोलेशन वार्डमा पाँच छ दिनदेखि उनी उपचार गराइरहेका थिए । सुरुमा एड्भान्स अस्पतालमा भर्ना गरिएका विश्वालाई पछि संक्रमण पुष्टि भएपछि गण्डक अस्पतालमा सारिएको थियो ।

मृतकलाई मधुमेह र मुटुको समस्या पनि भएको नारायणी अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । पर्सामा एक वेवारिसे र एक भारतीय नागरिकसहित ६ जना कोरोनाका संक्रमितको मृत्यु भइसकेको छ ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

सरकारले भन्याे : एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुस्

काठमाडाैं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।...

ट्रेन्डिङ

संक्रमणको बेवास्ता गर्दै विद्यालय संचालन गर्ने ११ जना पक्राउ

सप्तरी, राजविराज । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरु बन्द गर्ने सरकारको निर्णयको अवज्ञा गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक...

ओलीलाई जसपाको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट...

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की,...

मरस्याङ्दी नदीमा हाम फालेका युवक बेपत्ता

तनहुँ । मरस्याङ्दी नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्। बन्दिपुर गाउँपालिका वडा नम्बर- ५ को याम्पाफाँट नजिकै रहेको मर्सा्याङदी नदीमा हामफाली बेपत्ता हुनेमा गोरखा...

प्रधानमन्त्रीको कदम लोकतन्त्रको हित विपरित : डा बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको बताएका...

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर पुरिए

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको...

शिक्षा अधिकार र उपयोग

हरेक व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्तिलाई उपभोक्ता भनिन्छ । तर, वस्तु तथा सेवाको उपभोग गर्ने मात्र नभई अन्य वस्तु...

दाइजो सामाजिक कलंक

हाम्रो समाजमा विवाहवारीको समयमा उपहारस्वरूप दिइने दाइजो प्रथाले विकृतिको रूप लिँदै आइरहेको छ । विशेषगरी तराईका जिल्लामा दाइजो प्रथाले अपराधको रूप लिँदै आइरहेको छ...

रेलवे निर्माणमा योजना बिहीन सरकार

काठमाडौं । उच्चप्राथमिकतामा रहेको रेलवे निर्माणमा पर्याप्त तयारी र योजनाहीन ढंगले सरकार अघि बढेको पाइएको छ । सरकारले दिर्घकालीन रणनीति विकास, जनशक्ति थप, समन्वयलगायत विषयमा...

बसपार्कमा मास्क वितरण

जनकपुरधाम । कोरोना भाइरसबाट बच्न क्लोथ बैंक धनुषाले जनकपुरधामको बसपार्कमा मास्क वितरण गरेको छ । बसपार्कमा यात्रु तथा व्यवसायी सहित ४ सय जनालाई...

काभ्रेमा बोलेरो जिप दुर्घटना हुँदा २ जना सुनकोशीमा बेपत्ता, १ घाइते

काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपलिकाको वडा नं ८ सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशीमा बेपत्ता भएका छन । बेपत्ता हुनेमा भुम्लु...

कोरोना संक्रमणबाट भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिका ७ का कोरोना संक्रमति पुरुषको गएराति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)