Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३सशस्त्रलाई सेनाका ६ सय थान हतियार

सशस्त्रलाई सेनाका ६ सय थान हतियार

,
sharethis

काठमाडौं । नेपाली सेनाले द्वन्द्वकालमा प्रयोग गरेका ६ सय थान हतियार सशस्त्र प्रहरी बललाई दिएको छ । सेनाले माओवादी सशस्त्र द्वन्द्वको समयमा भारतबाट खरिद गरेकामध्ये ६ सय थान ‘इन्सास’ राइफल र त्यसमा प्रयोग हुने सामग्री बुधबार सशस्त्र प्रहरीलाई दिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले मन्त्रिपरिषद्को निर्णयअनुसार नै ६ सय थान हतियारसहित म्यागेजिन र सो हतियारमा प्रयोग हुने सामग्री सशस्त्र प्रहरीलाई प्रदान गरिएको जानकारी दिए । गत १५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाले प्रयोग गर्दै आइरहेको हतियार सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सुदूरपहाडमा भूकम्पको धक्का

नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआइजी रामशरण पौडेललाई ती हतियार प्रदान गरेका हुन् । ती हतियारसँग सम्बन्धित तालिमसमेत सशस्त्र प्रहरीलाई दिइने सेनाले जनाएको छ ।

सोही प्रकृतिका अन्य हतियारहरू सेनाले अहिले पनि आफ्ना विभिन्न युनिटमा प्रयोग गर्दै आइरहेको छ । यसअघि समेत सेनाले विभिन्न समयमा सशस्त्र प्रहरीलाई पुराना हतियार दिँदै आएको थियो । सेनाले सहयोगस्वरूप दिएको हतियार सशस्त्र प्रहरीले सीमामा खटिएका सुरक्षाकर्मीलाई दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 306 times, 1 visits today)

आजको समाचार

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

साताका लोकप्रिय समाचार

बागलुङमा राजनीतिक गतिविधि चलायमान

बागलुङ । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् । कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका...

कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

  सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट इटहरीमा ३४ जनाको मृत्यु

  इटहरी । इटहरी उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार मंगलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार...

गाई काटेको अभियोगमा पक्राउ

नुवाकोट । बेलकोट गढी नगरपालिका–५ सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)