Tuesday, June 22, 2021
Home Not-to-be-missed डीआरको छक्कै परेंमा सरोज र आश्मा

डीआरको छक्कै परेंमा सरोज र आश्मा

,

काठमाडौं । लकडाउन खुकुलो भएपछि सक्रिय भएको कार्टुन क्रु समूहको एकपछि अर्को म्युजिक भिडियो आइरहेको छ । यसैक्रममा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ भिडियो बुधबार रिलिज भएको छ ।

गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाइसकेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत छक्कै परें…को भिडियोमा सरोज र आश्माको अभिनय रहेको छ । ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ ।

गीतकार उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मिहिनेत गराएका छन् । गीत लेखेर नै गिनिज अफ वल्र्डसहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको विगतको गीतको भिडियोभन्दा यो भिडियो केही पृथक् बनेको छ ।

यो गीत विष्णु भट्ट र विना भट्टराईको स्वरमा रहेको छ । जसमा विष्णु भट्टकै संगीत छ । डान्सिङ जनराको यो गीतको भिडियोमा कलाकारहरूको आकर्षक नृत्य छ । आश्मा र सरोजले विभिन्न नृत्य कलाकारका साथ ऊर्जायुक्त डान्स प्रस्तुत गरेका छन् ।

यो भिडियोलाई माइकल स्टेप अप एन्ड आर्ट्स एकेडेमीका सञ्चालक कोरियोग्राफर माइकल चन्दले निर्देशन गरेका छन् । उत्सव दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ । उनले गीतमा सरोज र आश्मालाई नृत्यको फरकफरक स्टेपमा प्रस्तुत गरेका छन् ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

साताका लोकप्रिय समाचार

रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग

ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार...

नेपालको संविधान र संविधान निर्माण प्रक्रिया

विश्वका कुनै पनि देश आफ्नो छुट्टै शासनद्वारा शासित हुन चाहन्छ । यो उसको सार्वभौम अधिकार हो । संविधानले राज्य सञ्चालनका मूल ढाँचा तयार पार्नुका...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

ट्रेन्डिङ

सत्ता सञ्चालनको दुई बर्षमा सरकारको काम (प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन् । आफू प्रधानमन्त्रीमा...

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

काठमाडाैं ।  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८...

इलाम र पाँचथरको साँधमा रहेकाे सुकेपोखरीकाे साैन्दर्य (फोटो फिचर)

इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक...

कोभिडसँग जुध्न राष्ट्रिय सरकार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व महामारी कोभिड नियन्त्रणका लागि सबै दल सम्मिलित ‘राष्ट्रिय सरकार’ गठन प्रस्ताव गरेका छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय...

प्याङथलाेमा सबैको भलो हुने भवन बन्दै

चापागाउँ (ललितपुर) । प्राचीन बस्ती प्याङगाउँमा सामूहिक कार्य र संस्कृति जगेर्नानिम्ती सामुदायिक भवन निर्माण अघि बढेको छ । ललितपुर गोदावरी नगरपालिका–११ को पराम्परात बस्तीमध्येका एक...

चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक...

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

काठमाडौँ । प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ट्राभलर डिलक्स एस...

बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा

  काठमाडौं । काठमाडाै विश्वविद्यालयको शिक्षा सङ्कायबाट विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय...

संखुवासभामा सडक माथिको ढुङगा खसेर एक एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरका जिल्लाका ३०...

गजेन्द्रनारायण सिंह अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि...

घर सफा गर्न सिकाउँदै अभिनेत्री सनी लियोनी

मुम्बई । भारतमा जारी लकडाउनका कारण सम्पन्न व्यक्तिका घरमा बाहिरबाट कामदार आउन सकेका छैनन् । जसका कारण कतिपय सेलिब्रेटी आफैंले घरको काम गर्नुपरेको छ...

मध्यान्नअघिसम्म संक्रमणबाट नेपालमा थप ९ को निधन

काठमाडौं । कोरोना संक्रमणबाट आज मंगलबार मध्यान्न अघिसम्म नेपालमा थप ९ जनाको मृत्यु भएको छ । झापामा ३, रुपन्देही र बर्दियाका २–२ र दाङ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)