Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ बारामा मास्क नलगाउनेलाई प्रहरीद्वारा मास्क वितरण

बारामा मास्क नलगाउनेलाई प्रहरीद्वारा मास्क वितरण

,

बारा । कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिवार्य मास्क लगाउन गृहले निर्देशन गरेसँगै चेकजाँचमा जिल्ला प्रहरी कार्यलय बाराले कडाई गरेको छ । आवश्यक कामको लागि होस वा व्यापारी, कर्मचारी जोसुकैले सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई कारवाही गरी प्रहरीले मास्क वितरण गर्ने कार्य सुरु गरेको छ ।

प्रहरीले कोरोना नियन्त्रण गर्न थालनि गरेको अभियानमा हालसम्म दुई हजार भन्दा बढी मास्क नलगाई हिँड्ने पैदल यात्रु, व्यापारीहरुलाई कारवाही गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराएका छन् । बजार क्षेत्रमा निर्वाध रुपमा बिना मास्क लगाई घुम्नेहरुलाई जनही एक सयको दरले जरिवाना गरी तुरुन्त सर्जिकल मास्क वितरण गरी यस्तो महामारीमा सर्तकता अपनाउन सुझाव दिने गरेको उनले बताए ।

गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घर बाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र माक्स बिना बाहिर हिँड्डुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्न निर्देशन दिएको हो ।

हाल सम्म मास्क नलगाई हिडडुल गर्नेबाट कारवाहि गरि संक्रमक रोग ऐन २०२० अनुसार कारवाहि गरि करिव दुईलाख भन्दा बढी राजस्व समेत संकलन गरी जिल्ला प्रशासन कार्यलय बारा मार्फत धरौटि खातामा जम्मा गरिएको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् । माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने गरी परिपत्र गरे अनुसार कारवाही गर्ने क्रम जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

लकडाउनलाई स्वास्थ्य माप दण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंङ्घन गरेकाले तत्काल कडाईका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउँन गृहले निर्देशन दिएको थियो ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

दोस्रो लहरबाट बच्न समयमै उचित निर्णय

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेर समयमै उचित निर्णय लिएको...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

ट्रेन्डिङ

सूर्य चम्केपछि मुम्बइ प्लेअफ नजिक

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियनले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । साविक विजेता मुम्बई इन्डियन्स युएईमा...

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नासु पुडासैनीसँग ५० हजार धरौटी माग

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा श्रीहरी पुडासैनीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका...

१९१३ जना कोरोना संक्रमित थपिए, २३४९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा...

थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा आज थप २१० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २१०...

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

पेरिस । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका...

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

सञ्चारमन्त्री गुरुङद्वारा गृह जिल्लामा रंगशालाको शिलान्यास

दोलखा । नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले गृह जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा भिमेश्वर रंगशालाको शिलान्यास गरेका छन् । समृद्ध दोलखा निमार्ण गर्न...

चोरबाटोबाट कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला

काठमाडौँ । सरकारले कृषिमा वैदेशिक लगानी खुल्ला गरेको निर्णयप्रति निजी क्षेत्र र सहकारी क्षेत्रले विरोध गरेका छन् । कृषि क्षेत्रका प्रत्यक्ष विदेशी लगानी भित्रिएपछि...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

दल मिल्यो, अब मन मिलोस् !

अमुक गाउँमा एक जना बुढाका दुई वटी श्रीमती थिए । परिवार संयुक्त थियो । कान्छीले जेठीको भन्दा चुलो, चौको, लिपलाप बढी नै गर्नुपथ्र्यो ।...

दोस्रोपटक मिर्गौला सफल प्रत्यारोपणपछि प्रधानमन्त्री डिस्चार्ज, मुस्कुराउँदै बालुवाटारतर्फ

केही दिनमै सरकारी काम थाल्ने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएको १०औं दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । उनी...

पृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्ष जान खोज्दा मृत्यु

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियाको मरुभूमिमा आफैंले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ । पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)