Monday, November 30, 2020
Home भर्खरै जंगलको बास, चाउचाउको भोजन

जंगलको बास, चाउचाउको भोजन

साढे छ हजार घर डुबानमा परेपछि प्रभावितहरु जंगलमा त्रिपाल टाँगेर बसेका छन्

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीका कारण ठूलो संख्यामा घर डुबानमा परेपछि दुई दिनदेखि सयौं जना बिस्थापित भई हुलाकी सडक, जंगल क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् ।

बाढीका कारण वस्ती नै जलमग्न भएपछि बिस्थापितहरुलाई बास, गास र शुद्ध पिउने पानीको अभाव भएको छ । प्रहरीका अनुसार कैलालीको भजनी नगरपालिका– ८ को पूरै बस्ती बाढीले विस्थापित भएको छ ।

‘बाढीबाट बिस्थापितहरु हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लो ठाउँमा करिब पाँच सय परिवार बसिरहेको छन्’

कान्द्रा, काँडा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा सो वडाको एक हजार एक सय ५० परिवार विस्थापित भएको वडाध्यक्ष पंकज चौधरीले बताए । बाढीका कारण केही विस्थापितहरूलाई हुलाकी सडकमा त्रिपाल टाँगेर तथा केहीलाई स्थानीय कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा राखेको वडाअध्यक्ष चौधरीले जानकारी दिए ।

‘बाढीबाट बिस्थापितहरु हुलाकी सडकको कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लो ठाउँमा करिब पाँच सय परिवार बसिरहेको छन्’, वडाअध्यक्ष चौधरीले भने, ‘उनीहरुलाई गाँस, वास र शुद्ध पिउने पानीको समस्या छ ।’ घरवस्तीमा कम्तिमा पनि आठ फिटसम्म पानी जमेको र अन्नपात तथा लुगाफाँटो सबै डुबाएको बिस्थापितहरुको भनाई छ ।

बिस्थापितहरुलाई तत्कालका लागि भजनी नगरपालिकाले राहतस्वरुप चाउचाउ, भुजा र पिउने पानी वितरण वितरण गरिरहेको वडाध्यक्ष चौधरीले बताए । भजनी नगरपालिकाको वडा नं. २, ३, ५ र ७ मा गरी दुई हजार घर डुबानमा परेको नगरपालिकाले वडाअध्यक्ष चौधरीले बताए ।

यो पनि पढ्नुहोस   वीरका कर्मचारी आन्दोलनमा

त्यस्तै बाढीले बगाउँदा कैलालीमा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएका छन् ।

कैलालीका प्रमुख प्रमुख एसपी अनुपम शमशेर जबराका अनुसार जिल्लाको काडा, पर्थैया, कान्द्रा र मोहना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा बगेर उनीहरु बेपत्ता हुन पुगेको एसपी जबराले बताए । उनीहरुको खोजीकार्य भइरहको छ ।

यसैगरी अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा छ हजार ४०५ घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीका कारण जोशीपुरमा दुई हजार ३१५, भजनी नगरपालिकामा दुई हजार २६५, टीकापुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा एक हजार गरी छ हजार ४०५ घर डुबानमा परेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले डुबान प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई खटाएर उद्धार कार्य भइरहेको छ । बाढी प्रभावितहरुको उद्धारका साथै तत्कालका लागि उनीहरुलाई राहतस्व्रुप चिउरा, चाउचाउ, पिउने पानी तथा त्रिपाल उपलब्ध गराएको बोहराले जनाकारी दिए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

कर्मचारीलाई तयारी कक्षा लिन गरिएको प्रतिबन्धले उब्जाएका प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगलगायतका सबै प्रतिस्पर्धात्मक परीक्षामा सफलता दिलाउने उद्देश्यले स्थापित संस्थाहरूमा प्रशिक्षण दिन, आफैं उपस्थित...

साताका लोकप्रिय समाचार

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

जम्काभेट : जो हात्ती चढेर घर पुग्थे

र्मैलो शनिबार दिउँसो दुई बेज्दै छ । स्थान : महत गाउँ, लेले (ललितपुर) । एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ । ‘बुबा, यहाँबाट...

अलविदा ! फुटबल लिजेन्ट म्याराडोना

व्यूनर्सआयर्स । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हिजो बुधबार हृदयघातबाट निधन भयो । दुई साताअघि मात्रै राजधानी ब्युनर्स आयर्स नजिकको एक अस्पतालमा उनको मस्तिष्कको शल्यक्रिया...

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

सेयर बजारमा ‘रेकर्ड ब्रेक’

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पुराना रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड कायम...

ट्रेन्डिङ

मनितो गुमाएका माननीयहरू

लोकतन्त्र यो युुगको सर्वाधिक शक्तिशाली व्यवस्था हो । लोकतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र हुन सक्छ । लोकतन्त्रमा कानुन अर्थात् विधिको शासन महŒवपूर्ण मानिन्छ ।...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

कलंकीमा भयानक दुर्घटना, एकको मृत्यु, ९ ओटा गाडीमा क्षति

काठमाडौं । राजधानीको कलंकीमा सोमबार साँझ ब्रेक फेल भएको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका...

बजेट सक्न गुणस्तरहीन काम गरिँदै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको...

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

चिकित्सक संघद्धारा आन्दोलन घोषणा

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे...

साना जलविद्युत् आयोजनामा लाग्दै आएको पेनाल्टी हटाउन प्राधिकरणको अटेरी

काठमाडौं । साना जलविद्युत् आयोजनामा लगाउँदै आएको पेनाल्टी हटाउन नेपाल विद्युत् प्राधिकरणले अटेरी गरेको छ । विद्युत् नियमन आयोगले पटकपटक पेनाल्टी हटाउन निर्देशन जारी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

भर्खरै

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

धेरै पढिएका

मेलिनाको गीतमा आँचलको अभिनय

काठमाडौं । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको छ । जहाँ एकतारे सबिन र सरोज परियारको शब्द...

जोखिम भत्ताका लागि ६६ करोड ८७ लाख निकासा

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि...

कोरोनाले विवाह रोकिएका बलिउड सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा थिए । आफ्नो छोरा रणवीरको विवाह हेर्ने बुबा...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

(Visited 90 times, 1 visits today)