Friday, June 18, 2021
Home कला नवीन्द्रको पुस्तकमा पाश्चात्य कलाको संक्षिप्त इतिहास

नवीन्द्रको पुस्तकमा पाश्चात्य कलाको संक्षिप्त इतिहास

,

काठमाडौं । लेखक नवीन्द्रमान राजभण्डारीले आफ्नो नयाँ पुस्तक ‘पाश्चात्य कलाको संक्षिप्त इतिहास’ बजारमा ल्याएका छन् । यो पुस्तकको दोस्रो खण्ड सार्वजनिक गरेका हुन् । पुस्तकमा विश्वकला जगत्मा देखापरेका कलाका विविध शैली, आन्दोलन र कलाकारबारे राजभण्डारीले समेटेका छन् । यसअघि उनले यो पुस्तकको पहिलो भागमा पाषाण युगदेखि १६औं शताब्दीसम्मको पाश्चात्य कलालाई समेटेका थिए भने दोस्रो भागमा १७औं शताब्दीदेखि २१औं शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारबारे चर्चा गरिएको छ ।

पुस्तकमा १७औं शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई चित्रण गरिएको छ । पुस्तकमा २०औं शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ । यसमा १९औं शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भलगायतका विषयले विश्वकला जगत्मा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ ।

यस्तै, अठारौं शताब्दीको नवशास्त्रीयवाद र स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई यो पुस्तकमा सरल ढंगले चित्रण गरिएको छ । युरोपमा १७औं शताब्दीमा विकास भएको बरोक कला शैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ । विश्वकलाको इतिहासलाई सहज ढंगले पुस्तक निकै उपयोगी रहेको छ ।

कलाकार तथा कलाका विद्यार्थीसहित पाश्चात्य कलाबारे अभिरुचि राख्ने सबै जिज्ञासुका लागि उपयोगी रहेको कलाकार, कलालेखक तथा सिर्जना कलेज अफ फाइन आटर््सका प्रिन्सिपल मदन चित्रकारले बताए । उनले भने, ‘पाश्चात्य कलाको इतिहासमा देखापरेका प्रत्येक महत्वपूर्ण परिवर्तन, प्रतिनिधि पात्र तथा तिनका कृतिबारे सूक्ष्म ढंगले विश्लेषण एवं वर्णन गरिएको हुँदा पुस्तक सबै वर्गका पाठकका लागि निकै उपयोगी र पठनीय छ ।’

(Visited 76 times, 2 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

साताका लोकप्रिय समाचार

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्रेन्डिङ

महेन्द्रनगरको सर्पदंश अस्पताल मार्चदेखि सञ्चालनमा आउने

जनकपुरधाम । सर्पदंशबाट प्रत्येक वर्ष दर्जनौ व्यक्तिको अकालमै ज्यान गुमाउँछन् । त्यसलाई मध्यनजर गर्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सर्पदंश उपचार अस्पताल निर्माण भएको...

थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ८३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ५०० जना कोरोना...

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोक । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना संक्रमण भेटिएको छ । इन्द्रावती गाउँपालिका –१० का ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो...

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ...

पोखरा ७ मा एकैपटक १६ संक्रमित फेला

पोखरा। पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य...

२४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनामा पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

पश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित...

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण

चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम...

क्वारेन्टिनमा खुशी बाँडदै प्यूठानी समुदाय

प्युठान । कोरोना संक्रमणपछि कतिपय क्वारेन्टिनमा बसेकाले सकसपूर्ण जीवन बिताइरहेको बेला प्युठानका गाउँ घरमा भने रमाईला कुराले क्वारेन्टिनमा बस्ने हरुको मनमा दिक्दारी उत्पन्न हुन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)